Nepal vs Netherlands Nepal Tri-Nation T20I Series (2024)
२०८० फागुन २२, मंगलबार
नेपाल
१८४/८20 overs
VS
नेदरल्याण्ड्स
१८९/६19.3 overs
नेपाल ४ विकेटले पराजित ।
TU Cricket ground
Nepal Tri-Nation T20I Series (2024)
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
नेपाल
नेदरल्याण्ड्स
घरेलु टोली नेपाललाई ४ विकेटले पराजित गर्दै नेदरल्याण्ड्सले टी२०आई सिरिजको उपाधि जितेको छ । नेपालले दिएको १८४ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.३ ओभरमा १८९ रन बनाएर पूरा गर्यो ।
१९ ओभर समाप्त
- १२ रन
टिम भान डर गुगटेन: ११ रोलेफ भान डर मर्वे: १
नेदरल्याण्ड्स: १७८-६
लक्ष्यः १८५
१८ ओभर समाप्त
- २१ रन
स्याब्रान्ड एंगेलब्रेक्ट: ४८ तेजा निडामानिरु: २
नेदरल्याण्ड्स: १६६-४
लक्ष्यः १८५
१७.६
1
१७.४
6
१७ ओभर समाप्त
- ४ रन
स्याब्रान्ड एंगेलब्रेक्ट: २७ तेजा निडामानिरु: २
नेदरल्याण्ड्स: १४५-४
लक्ष्यः १८५
१६ ओभर समाप्त
- ८ रन
स्कट एडवार्ड्स: २ स्याब्रान्ड एंगेलब्रेक्ट: २६
नेदरल्याण्ड्स: १४१-३
लक्ष्यः १८५
१५.४
4
१५ ओभर समाप्त
- ४ रन
विक्रमजित सिंह: २९ स्याब्रान्ड एंगेलब्रेक्ट: २०
नेदरल्याण्ड्स: १३३-२
लक्ष्यः १८५
१४ ओभर समाप्त
- ३ रन
विक्रमजित सिंह: २७ स्याब्रान्ड एंगेलब्रेक्ट: १८
नेदरल्याण्ड्स: १२९-२
लक्ष्यः १८५
१३ ओभर समाप्त
- ६ रन
स्याब्रान्ड एंगेलब्रेक्ट: १७ विक्रमजित सिंह: २५
नेदरल्याण्ड्स: १२६-२
लक्ष्यः १८५
१२ ओभर समाप्त
- १४ रन
स्याब्रान्ड एंगेलब्रेक्ट: १४ विक्रमजित सिंह: २३
नेदरल्याण्ड्स: १२०-२
लक्ष्यः १८५
११ ओभर समाप्त
- २० रन
स्याब्रान्ड एंगेलब्रेक्ट: २ विक्रमजित सिंह: २१
नेदरल्याण्ड्स: १०६-२
लक्ष्यः १८५
१०.५
1
१०.२
6
DRINKS !!
१० ओभर समाप्त
- २ रन
विक्रमजित सिंह: २ स्याब्रान्ड एंगेलब्रेक्ट: १
नेदरल्याण्ड्स: ८६-२
लक्ष्यः १८५
९ ओभर समाप्त
- १ रन
स्याब्रान्ड एंगेलब्रेक्ट: ० विक्रमजित सिंह: १
नेदरल्याण्ड्स: ८४-२
लक्ष्यः १८५
८.५
W
८.१
W
८ ओभर समाप्त
- ७ रन
माइकल लेभिट: ५४ म्याक्स ओडाउड: २२
नेदरल्याण्ड्स: ८३-०
लक्ष्यः १८५
७.२
2
७ ओभर समाप्त
- १६ रन
माइकल लेभिट: ४९ म्याक्स ओडाउड: २०
नेदरल्याण्ड्स: ७६-०
लक्ष्यः १८५
६.६
4
- बल फेरि प्रतिशले पाएका छन् ।
६ ओभर समाप्त
- ३ रन
म्याक्स ओडाउड: १९ माइकल लेभिट: ३४
नेदरल्याण्ड्स: ६०-०
लक्ष्यः १८५
५.२
.
५ ओभर समाप्त
- १० रन
माइकल लेभिट: ३२ म्याक्स ओडाउड: १८
नेदरल्याण्ड्स: ५७-०
लक्ष्यः १८५
४ ओभर समाप्त
- १३ रन
माइकल लेभिट: २३ म्याक्स ओडाउड: १७
नेदरल्याण्ड्स: ४७-०
लक्ष्यः १८५
३.४
6
३ ओभर समाप्त
- १४ रन
माइकल लेभिट: १९ म्याक्स ओडाउड: १०
नेदरल्याण्ड्स: ३४-०
लक्ष्यः १८५
२ ओभर समाप्त
- ६ रन
म्याक्स ओडाउड: ६ माइकल लेभिट: १४
नेदरल्याण्ड्स: २०-०
लक्ष्यः १८५
१ ओभर समाप्त
- १४ रन
माइकल लेभिट: १३ म्याक्स ओडाउड: १
नेदरल्याण्ड्स: १४-०
लक्ष्यः १८५
नेपाल
नेदरल्याण्ड्स
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
रोहितकुमार पौडेल
|
25 | 19 | 3 | 1 | 131 | |||||||
प्रतिश जीसी
|
6 | 4 | 0 | 0 | 150 | |||||||
करण केसी
|
9 | 4 | 0 | 1 | 225 | |||||||
सोमपाल कामी
|
6 | 4 | 1 | 0 | 150 | |||||||
आरिफ शेख
|
0 | 1 | 0 | 0 | 0 | |||||||
गुल्सन झा
|
34 | 24 | 0 | 3 | 141 | |||||||
दीपेन्द्र सिंह ऐरी
|
1 | 3 | 0 | 0 | 33 | |||||||
कुशल मल्ल
|
26 | 11 | 0 | 3 | 236 | |||||||
आसिफ शेख
|
47 | 37 | 1 | 3 | 127 | |||||||
कुशल भुर्तेल
|
20 | 10 | 1 | 2 | 200 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
भिभियन किंग्मा
|
4 | 24 | 0 | 6 | |||||||
फर्द क्लासेन
|
4.1 | 38 | 2 | 9.12 | |||||||
टिम भान डर गुगटेन
|
2.5 | 30 | 2 | 10.59 | |||||||
रोलेफ भान डर मर्वे
|
2 | 13 | 0 | 6.5 | |||||||
स्याब्रान्ड एंगेलब्रेक्ट
|
2 | 14 | 2 | 7 | |||||||
माइकल लेभिट
|
3 | 35 | 2 | 11.67 | |||||||
शरिज अहमद
|
2 | 33 | 0 | 16.5 |
ब्यटिङ नगरेका
अविनाश बोहोरा
विकेट गुमेका
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
स्कट एडवार्ड्स
|
2 | 3 | 0 | 0 | 66.67 | |||||||
टिम भान डर गुगटेन
|
21 | 5 | 2 | 2 | 420 | |||||||
रोलेफ भान डर मर्वे
|
2 | 2 | 0 | 0 | 100 | |||||||
तेजा निडामानिरु
|
2 | 3 | 0 | 0 | 66.67 | |||||||
विक्रमजित सिंह
|
29 | 23 | 0 | 3 | 126.09 | |||||||
स्याब्रान्ड एंगेलब्रेक्ट
|
48 | 27 | 4 | 3 | 177.78 | |||||||
माइकल लेभिट
|
54 | 27 | 6 | 3 | 200 | |||||||
म्याक्स ओडाउड
|
22 | 21 | 2 | 1 | 104.76 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
रोहितकुमार पौडेल
|
2 | 0 | 0 | 0 | |||||||
प्रतिश जीसी
|
4 | 0 | 0 | 0 | |||||||
करण केसी
|
1.3 | 0 | 0 | 0 | |||||||
सोमपाल कामी
|
2 | 0 | 0 | 0 | |||||||
दीपेन्द्र सिंह ऐरी
|
4 | 0 | 1 | 0 | |||||||
कुशल मल्ल
|
3 | 0 | 4 | 0 | |||||||
अविनाश बोहोरा
|
3 | 0 | 1 | 0 |
ब्यटिङ नगरेका
भिभियन किंग्मा
फर्द क्लासेन
शरिज अहमद
विकेट गुमेका
नेपाल
नेदरल्याण्ड्स
रोहितकुमार पौडेल
ब्याट्समेन
प्रतिश जीसी
ब्याट्समेन
करण केसी
ब्याट्समेन
सोमपाल कामी
बलर
आरिफ शेख
ब्याट्समेन
गुल्सन झा
बलर
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
कुशल मल्ल
ब्याट्समेन
आसिफ शेख
विकेट किपर
कुशल भुर्तेल
ब्याट्समेन
अविनाश बोहोरा
बलर
स्कट एडवार्ड्स
विकेट किपर
भिभियन किंग्मा
बलर
फर्द क्लासेन
अलराउण्डर
टिम भान डर गुगटेन
अलराउण्डर
रोलेफ भान डर मर्वे
अलराउण्डर
तेजा निडामानिरु
अलराउण्डर
विक्रमजित सिंह
ब्याट्समेन
स्याब्रान्ड एंगेलब्रेक्ट
अलराउण्डर
माइकल लेभिट
ब्याट्समेन
म्याक्स ओडाउड
ब्याट्समेन
शरिज अहमद
बलर
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन
देव खनाल
ब्याट्समेन
ललित राजवंशी
बलर
एज अनि थर्डम्यानमा चौका ।
यस पटक स्वलो सट बल फाल्दै डट राखेका छन् ।
जीवनदान । लङअनमा शरिज अहमदले प्रतिश जि.सीको सहज क्याच छाड्न पुगेका छन् ।
आरिफ पहिलो बलमै फाइन लेगमा क्याच आउट । पुल सट खेलेका उनी क्याच हुन पुगेका थिए ।
गुलशन झा आउट । आरिफ शेख क्रिजमा आएका छन् । यो समयमा आरिफ क्रिजमा आउनु नेपालको लागि त्यति राम्रो भने होईन । उनको स्थान बारे टोलीले सोच्न आवश्यक देखिन्छ ।
करण लङअनमा विक्रमजितबाट क्याच आउट । स्टेटमा सट खेलेका उनको सटमा त्यति बल थिएन । साइब्रान्ड एंगेलब्रेक्टले १८ औं ओभरमा मात्रै १० रन खर्चेर २ विकेट लिएका छन् । १६ औं ओभरमा उनले मात्रै ४ रन खर्चेका थिए ।
एलबीडब्लू अउटको जोड अपिल । तर त्यो अपिलमा अम्पायर बुद्धि प्रधान सन्तुष्ट थिएनन् । अपिलको पछि लाग्दा नेपालले फाइदा उठाउँदै दुई रन बटुलेको छ ।
पहिलो बलमै स्टेटमा छक्का हान्दै करणले खाता खोलेका छन् ।
कुशल मल्ल लङअफमा क्याच आउट भएका छन् । नेपाललाई ठूलो झड्का पनि । करण केसी क्रिजमा आएका छन् ।
छक्काको ह्याट्रिक । दर्शकमा उत्साह र खुसी फर्किएको छ । यस पटक लङअनमा उत्कृष्ट छक्का हानेका हुन् । नेपालले खेलमा मोमेन्ट्स फिर्ता गरेको छ । साथै २ सय रनमा पुग्ने आशा पनि कायमै राखेको छ ।
लङअनमा विशाल छक्का । लगातार दोस्रो छक्का । नेपालको १५० रन पूरा पनि । चोभार एन्डको लङअनमा उत्कृष्ट छक्का हानेका हुन् ।
डीप मिडविकेटमा छक्का ।
रणनीतिक अनुसार बलिङ परिवर्तन । दुबै बायाँ हाते ब्याटर भएपछि नेदरल्यान्ड्सले अफ स्पिनर एंगेलब्रेक्टलाई बलिङमा ल्याएको छ ।
टाइगर नो गर्जन टुडे । गुग्टेनको बलमा दीपेन्द्र १ रनमा एलबीडब्लू आउट । कुशल मल्ल क्रिजमा आएका छन् ।
ओहो ! दीपेन्द्र कट एण्ड बोल्ड हुनबाट बचेका छन् । बल रोक्न खोजेपनि टप एज लागेको थियो ।
नेपालले १४ ओभरमा ३ विकेट गुमाउँदै १२७ रन बनाएको छ । २ सय सहजै पुग्ने देखिन्छ । तर एक एन्डबाट लगातार ठूला सट खेल्न भने आवश्यक छ ।
एलबीडब्लू आउट । तर आसिफ एज भएको भन्दै अम्पायरसँग असन्तुष्ट हुँदै फर्किएका छन् । आसिफ आउट भएपनि टीयुमा दर्शकमा उत्साह छ । त्यसको मुख्य कारण दीपेन्द्र ब्याटिङमा आएका छन् । दीपेन्द्र ब्याटिङमा आउदा माहोल नै अर्कै हुन्छ ।
गुलशन र फेबरेट सट । लङअनमा उत्कृष्ट छक्का हानेका छन् ।
बाउन्स बल । आउटको अपिल । तर अम्पायरद्धारा वाइडको संकेत ।
यस पटक लङअफमा छक्का । विक्रमजित सिंह छक्का हानेको बल उठाउन बाहेक अन्य केहि गर्न सकेनन् । शरिज लेग स्पिनर हुँदा र गुलशन बायाँ हाते ब्याटर हुँदा धेरै सहज हुनेछ ।
गुलशनको स्टेटमा छक्का । शरिज अहमद दबाबमा । ७ बलमा उनले २० रन खर्चि सकेका छन् । यो छक्कासँगै नेपालको १ सय रन पूरा पनि ।
गुलशनलाई जीवनदान । तेजा निणामानिरुले २ रनमा क्याच छाड्न पुगेका हुन् ।
फस्ट स्लिपमा भिभियन किंग्माले मिस फिल्ड गरेपछि चौका ।
लेभिटलाई विकेट । कप्तान रोहित पौडेल १९ बलमा ३ चौका र १ छक्कासहित २५ रनमा स्कट एडवार्ड्सबाट क्याच आउट । लेभिटको बल स्वीप खेल्न खोजेपनि ब्याटमा राम्रोसँग कनेक्ट नभएपछि रोहित सहज क्याच आउट भएका छन् । चौथो नम्बरमा गुलशन झा आएका छन् ।
लगातार रन खर्चेपछि नेदल्यान्ड्सले पार्टटाइम तीव्र गतिका बलर माइकल लेभिटलाई लिएको छ । उनले डटबाट सुरुवात गरेका छन् ।
कट अनि मिस फिल्ड । रोहितले कट खेलेको बल नेदरल्यान्ड्सका फस्ट स्लिपमा रहेका फिल्डरल छाडेपछि थर्डम्यानमा चौका ।
रोहितको उत्कृष्ट छक्का । यस पटक लङअनमा रहेको भीआईपी बक्समाथि सट खेलेका छन् ।
एक रनको लागि कट खेलेका छन् । फस्ट स्लिपमा रोहितले कट खेलेका थिए ।
टीयुको भरिपूर्ण दर्शक सामु शरिज अहमद आएका छन् । लेग स्पिनर उनलाई केहि दबाब पनि हुनेछ ।
कभरमा चौका ।
पावर प्ले सकिएसँगै डच टोलीले स्पिनर लगाएको छ । स्पिनर रोलेफ भान डर मर्वे आएका छन् । नेदरल्यान्ड्सका अनुभवी स्पिनर हुन् ।
पहिलो पावर प्लेमा नेपालले १ विकेट गुमाउँदै ५५ रन गुमाएको छ । नेपालले राम्रो ब्याटिङ गरेको छ । नेदरल्यान्ड्सलाई सकरात्मक पक्ष कुशल भुर्तेलको विकेट लिन सफल ।
लङअनमा आसिफको छक्का । ब्यक्तिगत २ रनमै जीवनदान पाएका उनले त्यसको भरपूर्ण फाइदा उठाउन आवश्यक पनि ।
अभिनाश बोहरा बाहेक नेपालको अन्य १० खेलाडी राम्रो ब्याटिङ गर्दछन् । त्यसैले एक एण्डबाट जोखिम लिएर निरन्तर ठूला सट खेल्न आवश्यक देखिन्छ ।
काउकर्नरमा नो फिल्डरको फाइदा उठाउँदै छक्का ।
कभरमा कप्तान रोहित पौडेलले चौका हानेका छन् ।
नेदरल्यान्ड्सको तीव्र गतिको बलिङ आक्रामण केहि मजबुत बनेको छ । क्लासेन फिट भएपछि तीन प्रमुख तीव्र गतिका बलर छन् । आज किंग्मा, क्लासेन र टिम भान डर गुग्टेन छन् । पार्टटाइममा माइकल लेभिट र विक्रमजित सिंह विकल्पमा हुनेछन् । स्पिनरमा रोलेफ भान डर मर्वे र शरिज अहमद हुनेछन् ।
लङअफमा आसिफको छक्का । आसिफलाई केहि राहत पनि । यसअघि १२ बलमा ४ रन बनाएर खेलेका थिए ।
कुशल भुर्तेल आउट भएपछि टीयुमा दर्शक केहि शान्त बनेका छन् । अव आसिफलाई ब्याट खोल्न आवश्यक छ ।
बोल्ड । लगातार दोस्रो पटक ल्याप सट खेल्ने धुनमा कुशल भुर्तेल १० बलमा १ चौका र २ छक्कासहित २० रनमा बोल्ड आउट भएका छन् । तेस्रो नम्बरमा रोहित पौडेल ब्याटिङमा आएका छन् ।
छक्का । ल्याप सटमा कुशल भुर्तेलले डीप फाइनमा छक्का हानेका छन् ।
काउन्टी अनुभवी फर्द क्लासेनले स्वलो बलबाट सुरुवात गरेका छन् ।
आसिफले सुरुवातमा केहि संघर्ष गरेका छन् । ११ बल खेल्दा ३ रन बनाएका छन् । दुई रनमा जीवनदान पाएका थिए ।
सर्ट बल । आसिफ लगातार दोस्रो बलमा डट ।
डीप मिडविकेटमा चौका ।
जीवनदान । माइकल लेभिटले फाइन लेगमा आसिफको क्याच दुई रनमा छाड्न पुगेका छन् ।
डीप कभरमा नेदरल्यान्ड्सका फिल्डरको उत्कृष्ट फिल्डिङ र चौका हुनबाट बचाएका छन् ।
लङअफका कुशल भुर्तेलको पहिलो छक्का । नेपालको पहिलो बाउन्ड्री । बल छतमै अड्कीएको छ ।