Nepal Vs Ireland IRELAND WOLVES TOUR OF NEPAL
२०८० चैत १२, सोमबार
आइरल्याण्ड
१२१/१०20 overs
VS
नेपाल
१२२/४16.1 overs
नेपाल ६ विकेटले विजयी
त्रिवि क्रिकेट मैदान, कीर्तिपुर
IRELAND WOLVES TOUR OF NEPAL
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
आइरल्याण्ड
नेपाल
१६.१
4
१६ ओभर समाप्त
- १३ रन
कुशल भुर्तेल: ३८ दीपेन्द्र सिंह ऐरी: १६
नेपाल: ११८-४
लक्ष्यः १२२
१५ ओभर समाप्त
- १० रन
दीपेन्द्र सिंह ऐरी: ११ कुशल भुर्तेल: ३०
नेपाल: १०५-४
लक्ष्यः १२२
१४.२
6
१४ ओभर समाप्त
- ४ रन
कुशल भुर्तेल: २८ दीपेन्द्र सिंह ऐरी: ३
नेपाल: ९५-४
लक्ष्यः १२२
१३.१
W
१३ ओभर समाप्त
- ९ रन
सन्दीप जोरा: ३७ कुशल भुर्तेल: २७
नेपाल: ९१-३
लक्ष्यः १२२
१२ ओभर समाप्त
- ८ रन
सन्दीप जोरा: २९ कुशल भुर्तेल: २६
नेपाल: ८२-३
लक्ष्यः १२२
११ ओभर समाप्त
- १० रन
सन्दीप जोरा: २७ कुशल भुर्तेल: २०
नेपाल: ७४-३
लक्ष्यः १२२
१०.५
6
१० ओभर समाप्त
- १२ रन
सन्दीप जोरा: २० कुशल भुर्तेल: १७
नेपाल: ६४-३
लक्ष्यः १२२
९ ओभर समाप्त
- ४ रन
सन्दीप जोरा: ९ कुशल भुर्तेल: १७
नेपाल: ५२-३
लक्ष्यः १२२
८ ओभर समाप्त
- ६ रन
सन्दीप जोरा: ७ कुशल भुर्तेल: १५
नेपाल: ४८-३
लक्ष्यः १२२
७ ओभर समाप्त
- ४ रन
सन्दीप जोरा: २ कुशल भुर्तेल: १४
नेपाल: ४२-३
लक्ष्यः १२२
६ ओभर समाप्त
- १ रन
सन्दीप जोरा: ० कुशल भुर्तेल: १२
नेपाल: ३८-३
लक्ष्यः १२२
५ ओभर समाप्त
- ५ रन
सन्दीप जोरा: ० कुशल भुर्तेल: ११
नेपाल: ३७-३
लक्ष्यः १२२
४.५
W
४.२
1
४ ओभर समाप्त
- ५ रन
गुल्सन झा: ० कुशल भुर्तेल: १०
नेपाल: ३२-२
लक्ष्यः १२२
३.२
W
३ ओभर समाप्त
- १५ रन
आसिफ शेख: १६ कुशल भुर्तेल: १०
नेपाल: २७-०
लक्ष्यः १२२
२ ओभर समाप्त
- ६ रन
कुशल भुर्तेल: १० आसिफ शेख: १
नेपाल: १२-०
लक्ष्यः १२२
१ ओभर समाप्त
- ६ रन
आसिफ शेख: ० कुशल भुर्तेल: ५
नेपाल: ६-०
लक्ष्यः १२२
आइरल्याण्ड
नेपाल
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
निल रक
|
Not Out | 5 | 6 | 1 | 0 | 83 | ||||||
बेन ह्वाइट
|
Not Out | 1 | 3 | 0 | 0 | 33 | ||||||
मोर्गन टोप्पिङ
|
Not Out | 7 | 10 | 0 | 1 | 70 | ||||||
लियाम म्याककार्थी
|
lbw | 16 | 7 | 2 | 1 | 228 | ||||||
थोसम मेयस
|
16 | 13 | 0 | 1 | 123 | |||||||
म्याथ्यू हम्फ्रेज
|
रन आउट | 6 | 10 | 0 | 0 | 60 | ||||||
स्टीफन डोहेनी
|
Not Out | 39 | 28 | 5 | 1 | 139 | ||||||
ग्यारेथ डेलानी
|
Not Out | 5 | 7 | 0 | 0 | 71 | ||||||
केड कार्माइकल
|
Not Out | 7 | 15 | 1 | 0 | 46 | ||||||
रस आदिर
|
Not Out | 4 | 2 | 1 | 0 | 200 | ||||||
फिन ह्यान्ड
|
Not Out | 11 | 17 | 1 | 0 | 64 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
कुशल भुर्तेल
|
3 | 17 | 2 | 5.67 | |||||||
अविनाश बोहोरा
|
2 | 13 | 1 | 6.5 | |||||||
सोमपाल कामी
|
3 | 18 | 1 | 6 | |||||||
करण केसी
|
2 | 9 | 1 | 4.5 | |||||||
ललित राजवंशी
|
4 | 27 | 2 | 6.75 | |||||||
दीपेन्द्र सिंह ऐरी
|
1 | 8 | 0 | 8 | |||||||
कुशल मल्ल
|
3 | 15 | 1 | 5 | |||||||
गुल्सन झा
|
2 | 14 | 2 | 7 |
विकेट गुमेका
लियाम म्याककार्थी
102
थोसम मेयस
118
म्याथ्यू हम्फ्रेज
121
म्याथ्यू हम्फ्रेज
121
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
कुशल भुर्तेल
|
38 | 32 | 4 | 0 | 118.75 | |||||||
दीपेन्द्र सिंह ऐरी
|
20 | 12 | 2 | 1 | 166.67 | |||||||
सन्दीप जोरा
|
37 | 35 | 3 | 2 | 105.71 | |||||||
रोहितकुमार पौडेल
|
0 | 2 | 0 | 0 | 0 | |||||||
आसिफ शेख
|
16 | 11 | 2 | 1 | 145.45 | |||||||
गुल्सन झा
|
4 | 5 | 1 | 0 | 80 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
बेन ह्वाइट
|
4 | 0 | 1 | 0 | |||||||
लियाम म्याककार्थी
|
2 | 2 | 0 | 1 | |||||||
थोसम मेयस
|
2.1 | 0 | 1 | 0 | |||||||
म्याथ्यू हम्फ्रेज
|
2 | 0 | 0 | 0 | |||||||
ग्यारेथ डेलानी
|
4 | 6 | 2 | 1.5 | |||||||
फिन ह्यान्ड
|
2 | 2 | 0 | 1 |
ब्यटिङ नगरेका
अविनाश बोहोरा
सोमपाल कामी
करण केसी
ललित राजवंशी
कुशल मल्ल
विकेट गुमेका
आसिफ शेख
19
गुल्सन झा
31
आइरल्याण्ड
नेपाल
निल रक
ब्याट्समेन
बेन ह्वाइट
बलर
मोर्गन टोप्पिङ
अलराउण्डर
लियाम म्याककार्थी
अलराउण्डर
थोसम मेयस
बलर
स्टीफन डोहेनी
ब्याट्समेन
ग्यारेथ डेलानी
अलराउण्डर
केड कार्माइकल
अलराउण्डर
रस आदिर
ब्याट्समेन
फिन ह्यान्ड
अलराउण्डर
कुशल भुर्तेल
ब्याट्समेन
अविनाश बोहोरा
बलर
सोमपाल कामी
बलर
करण केसी
ब्याट्समेन
ललित राजवंशी
बलर
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
सन्दीप जोरा
ब्याट्समेन
कुशल मल्ल
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन
आसिफ शेख
विकेट किपर
गुल्सन झा
बलर
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन
देव खनाल
ब्याट्समेन
ललित राजवंशी
बलर
आफ्नो पहिलो स्पेल लिएर १८ औं ओभरमा आएका अभिनाशले १० रन खर्चेका हुन् ।
स्टेटमा अभिनाशलाई छक्का हानेका छन् । लङअनमा करण र लङअफमा कुशल भुर्तेलको बीचबाट छक्का हानेका हुन् ।
एलबीडब्लू आउट । त्यसअघिको बलमा छक्का हानेपनि ललितले राम्रो पूनरागमन गर्दै एलबीडब्लू आउट गरेका हुन् ।
डीप स्क्वायर लेगमा छक्का ।
डीप फाइन लेगमा चौका । लेग साइडको बल उनले गाइड गरेका हुन् ।
लेग साइडको बल स्वीप खेल्दै चौका ।
लङअफमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट । नेपाललाई ठूलो सफलता पनि । कुशल भुर्तेललाई दोस्रो सफलता । टोलीको लागि सातौं ।
एज अनि चौका । करण केसीले लामौ दौडका कारण रोक्न खोजेपनि असफल । आयल्यान्डलाई केहि राहत पनि ।
ठूलो सट खेलेका स्टेफन दीपेन्द्रसिंह ऐरीबाट ४६ रनमा क्याच आउट भएका छन् ।
करणले मिस फिल्डिङ गरेपछि चौका ।
डीप कभरमा कुशल मल्लबाट क्याच आउट । गुलशनलाई दोस्रो सफलता । अनि नेपाललाई चौथो । आयरल्यान्डका सर्वाधिक अनुभवी क्रिकेटर ग्यारेथ डेलानी आएका छन् ।
लङअनमा दीपेन्द्रसिंह ऐरीलाई ठूलो सट खेल्दै छक्का हानेका छन् । सन्दीप जोराले जम्प हान्दै छक्का बल समाउन खोजेपनि असफल ।
वाह् । सुन्दर स्कुप र छक्का । आयरल्यान्डको ब्याटरबाट यस इनिङको पहिलो छक्का ।
लगातार तेस्रो बल डट । सोमपालले लेन्थको बलमा लगातार डट गराएका छन् । तीन बल डटपछि उनी दबाबमा पनि छन् ।
केड एलबीडब्लू आउट भएका छन् । ललितको जोड अपिलमा अम्पायर बिनय झाले औला उठाईदिएका हुन् ।
डीप कभरमा चौका ।
करणले यस पटक लेन्थमा स्वलो बल गरेका छन् ।
२१ वर्षीय तीव्र गतिका युवा बलिङ अलराउन्डर केडले आयरल्यान्डबाट हालसम्म खेलेका छैनन् । घरेलु क्रिकेटमा प्रभाव छाडेपछि नेपाल भ्रमणमा अवसर पाएका हुन् । दोस्रो बलमै रस आदिर करणकोे बलमा बोल्ड भएपछि केड तेस्रो नम्बरमा आएका हुन् ।
एज लागेर चौका । विकेटकिपर आसिफ शेखको छेऊ नजिकबाट चौका गएको हो ।
टीयु एण्डबा नेपालका प्रमुख बलर सोमपाल कामी आएका छन् । केहि समयको विश्राम पाएको हुँदा टीयुको पिच सुरुवातमा तीव्र गतिका बलरलाई राम्रो सहयोग मिल्नेछ । आउटफिल्डमा हरियो घाँस छ ।
कभरमा सुन्दर चौका । यस ओभरमा दोस्रो ।
नेपालले थर्डम्यानमा सोमपाल कामीलाई राखेको छ । नेपालले बाउन्सर बलको प्रयास गर्नेछ ।
बोल्ड । नेपाललाई पहिलो सफलता । करण केसीको लेन्थ बल मिस भएपछि बोल्ड भएका हुन् । त्यसअघि उनले चौका हान्दै सुरुवात गरेका थिए ।