+
Home Sports Cricket IRELAND WOLVES TOUR OF NEPAL आइरल्याण्ड VS नेपाल

Nepal Vs Ireland IRELAND WOLVES TOUR OF NEPAL

२०८० चैत १२, सोमबार
आइरल्याण्ड
१२१/१०
20 overs
VS
नेपाल
१२२/४
16.1 overs
नेपाल ६ विकेटले विजयी
त्रिवि क्रिकेट मैदान, कीर्तिपुर IRELAND WOLVES TOUR OF NEPAL
आइरल्याण्ड नेपाल

दोस्रो इन्निन्ङ

All 4 6 w
१६.१
4

दीपेन्द्रको चौकासँगै नेपालले खेल ६ विकेटले जितेको छ । नेपालले आयरल्यान्ड ए सँग दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टि२० र एकदिवसीय अभ्यास खेल हुनेछ ।

१६ ओभर समाप्त - १३ रन कुशल भुर्तेल: ३८ दीपेन्द्र सिंह ऐरी: १६
नेपाल: ११८-४ लक्ष्यः १२२
१५.६
.
१५.५
4
१५.४
4

यस पटक कुशल भुर्तेलले थर्डम्यानमा कट खेलेका छन् ।

१५.३
1
१५.२
4
१५.१
.
१५ ओभर समाप्त - १० रन दीपेन्द्र सिंह ऐरी: ११ कुशल भुर्तेल: ३०
नेपाल: १०५-४ लक्ष्यः १२२
१४.६
1
१४.५
1
१४.४
1
१४.३
.
१४.२
6

यससँगै नेपालको स्कोर १०० रन कटेको छ, लो फुलटस बललाई दीपेन्द्रले लङअनका माथि छक्का हान्र्दै १ सय रन कटाएका छन् ।

१४.१
1
१४ ओभर समाप्त - ४ रन कुशल भुर्तेल: २८ दीपेन्द्र सिंह ऐरी: ३
नेपाल: ९५-४ लक्ष्यः १२२
१३.६
1
१३.५
1
१३.४
2
१३.३
.
१३.२
.
१३.१
W

एज लागेर विकेटकिपर डोहेनीबाट क्याच आउट भएका छन् । ब्यक्तिगत २ रनमा जीवनदान पाएका सन्दीप जोराले ३५ बलमा ३ चौका र २ छक्कासहित ३६ रन बनाए ।

१३ ओभर समाप्त - ९ रन सन्दीप जोरा: ३७ कुशल भुर्तेल: २७
नेपाल: ९१-३ लक्ष्यः १२२
१२.६
1
१२.५
.
१२.४
.
१२.३
6

सन्दीप जोराको ब्याटबाट दोस्रो छक्का । यस पटक स्टेटमा ठूलो सट खेलेका छन् ।

१२.२
1
१२.१
1
१२ ओभर समाप्त - ८ रन सन्दीप जोरा: २९ कुशल भुर्तेल: २६
नेपाल: ८२-३ लक्ष्यः १२२
११.६
1
११.५
1
११.४
.
११.३
1
११.२
1
११.१
4
११ ओभर समाप्त - १० रन सन्दीप जोरा: २७ कुशल भुर्तेल: २०
नेपाल: ७४-३ लक्ष्यः १२२
१०.६
.
१०.५
6

स्वीच हिट सट खेल्दै छक्का । स्पिनर म्याथ्युको लेग साईडको बललाई सन्दीपले  स्वीच हिट सट खेलेका थिए ।

१०.४
1
१०.३
2
१०.२
.
१०.१
1
१० ओभर समाप्त - १२ रन सन्दीप जोरा: २० कुशल भुर्तेल: १७
नेपाल: ६४-३ लक्ष्यः १२२
९.६
1
९.५
.
९.४
4

सन्दीप जोराले डीप प्वाइन्टको माथि चौका हानेका छन् ।

९.३
.
९.३
1w
९.२
4

कभरमा सन्दीप जोराको चौका । १९ बलमा ११ रन बनाएर खेलेका उनलाई ठूलो राहत पनि ।

९.१
2
९ ओभर समाप्त - ४ रन सन्दीप जोरा: ९ कुशल भुर्तेल: १७
नेपाल: ५२-३ लक्ष्यः १२२
८.६
1
८.५
1
८.४
1
८.३
.
८.२
1
८.१
.
८ ओभर समाप्त - ६ रन सन्दीप जोरा: ७ कुशल भुर्तेल: १५
नेपाल: ४८-३ लक्ष्यः १२२
७.६
.
७.५
4
७.४
.
७.३
1
७.२
1
७.१
.
७ ओभर समाप्त - ४ रन सन्दीप जोरा: २ कुशल भुर्तेल: १४
नेपाल: ४२-३ लक्ष्यः १२२
६.६
1
६.५
.
६.४
.
६.३
1
६.२
1
६.१
1
६ ओभर समाप्त - १ रन सन्दीप जोरा: ० कुशल भुर्तेल: १२
नेपाल: ३८-३ लक्ष्यः १२२
५.६
.
५.५
.
५.४
.
५.३
.
५.२
.
५.१
1
५ ओभर समाप्त - ५ रन सन्दीप जोरा: ० कुशल भुर्तेल: ११
नेपाल: ३७-३ लक्ष्यः १२२
४.६
.
४.५
W

गुलशनको बलियो पक्ष लङअनमा फिल्डर राख्दै रणनीति अनुसार अफ साइडको बल गरेपछि प्वाइन्टमा केडबाट क्याच आउट गराएका छन् । नेपाल केहि दबाबमा पनि । सन्दीप जोरा क्रिजमा आएका छन् ।

४.४
4

डीप प्वाइन्टमा चौका ।

४.३
.
४.२
1

सन्दीपलाई २ रनमा जीवनदान । लङअनमा आयरल्यान्डका फिल्डर लियाम मकार्थीले ११ बलमा २ रन बनाएको अवस्थामा सहज क्याच छाड्न पुगेका हुन् ।

४.१
.
४ ओभर समाप्त - ५ रन गुल्सन झा: ० कुशल भुर्तेल: १०
नेपाल: ३२-२ लक्ष्यः १२२
३.६
.
३.५
.
३.४
W

एकै ओभरमा दुई विकेट । कप्तान रोहित पौडेल शून्यमा कट बिहाइन्ड भएका हुन् ।

३.३
.
३.२
W

आसिफ ११ बलमा २ चौैका र १ छक्कासहित १६ रनमा एलबीडब्लू आउट भएका छन् । चोभार एण्डबाट आएका डेलानीको बल स्वीप खेल्ने धुनमा मिस भएपछि एलबीडब्लू आउट भए । डेलानी आयरल्यान्डको सिनियर टोलीका प्रमुख अलराउन्डर समेत हुन् ।

३.२
5w
३.१
.
३ ओभर समाप्त - १५ रन आसिफ शेख: १६ कुशल भुर्तेल: १०
नेपाल: २७-० लक्ष्यः १२२
२.६
1
२.५
.
२.४
4

काउकर्नरमा चौका ।

२.३
4

लङअनमा चौका ।

२.२
6

आसिफ शेखले डीप कभरमा छक्का हानेका छन् ।

२.१
.
२ ओभर समाप्त - ६ रन कुशल भुर्तेल: १० आसिफ शेख: १
नेपाल: १२-० लक्ष्यः १२२
१.६
2
१.५
.

उत्कृष्ट लेन्थ बल कुशल भुर्तेलले चाल पाउन सकेनन् ।

१.४
2
१.३
1
१.२
.
१.१
1
१ ओभर समाप्त - ६ रन आसिफ शेख: ० कुशल भुर्तेल: ५
नेपाल: ६-० लक्ष्यः १२२
०.६
.
०.५
1
०.४
.
०.३
.
०.२
.
०.१
4

कभरमा खेलेको सट आयरल्यान्डका फिल्डरले मिस गरेपछि चौका ।

०.१
1w