+
Home Sports Cricket IRELAND WOLVES TOUR OF NEPAL नेपाल VS आइरल्याण्ड

Nepal Vs Ireland IRELAND WOLVES TOUR OF NEPAL

२०८० चैत १३, मंगलबार
नेपाल
१९८/७
20 overs
VS
आइरल्याण्ड
१२७/१०
18.3 overs
नेपाल ७१ रनले विजयी
त्रिवि क्रिकेट मैदान, कीर्तिपुर IRELAND WOLVES TOUR OF NEPAL
नेपाल आइरल्याण्ड

दोस्रो इन्निन्ङ

All 4 6 w
१८.३
W

रन आउटसँगै नेपाल ७१ रनले विजयी

१८.२
W
१८.१
W
१८ ओभर समाप्त - ९ रन ग्यारेथ डेलानी: १५ लियाम म्याककार्थी: १
आइरल्याण्ड: १२७-७ लक्ष्यः १९९
१७.६
4
१७.५
1
१७.४
W
१७.३
1
१७.२
1
१७.१
2
१७ ओभर समाप्त - ८ रन फिन ह्यान्ड: २ ग्यारेथ डेलानी: १०
आइरल्याण्ड: ११८-६ लक्ष्यः १९९
१६.६
1
१६.५
1
१६.४
1
१६.३
.
१६.२
1
१६.१
4

लङअफमा चौका ।

१६ ओभर समाप्त - २ रन फिन ह्यान्ड: ० ग्यारेथ डेलानी: ४
आइरल्याण्ड: ११०-६ लक्ष्यः १९९
१५.६
.
१५.५
W

गेभिन होई अघि बढेर सट खेल्न खोजेपनि टप एज लागेर १ रनमा कुशल मल्लबाट आफैं क्याच आउट भएका छन् ।

१५.४
1
१५.३
.
१५.२
1
१५.१
W

कुशल मल्लको बलमा मोर्गन २१ रनमा स्टम्पिङ आउट भएका छन् । निकै संघर्ष गरेका उनले २६ बल खेल्दा कुनै चौका र छक्का प्रहार गर्न सकेनन् ।

१५ ओभर समाप्त - ८ रन ग्यारेथ डेलानी: ३ मोर्गन टोप्पिङ: २१
आइरल्याण्ड: १०८-४ लक्ष्यः १९९
१४.६
2
१४.६
1w
१४.६
1w
१४.५
.
१४.५
1w
१४.४
.

क्याच आउट ? नो । कुशल भुर्तेलले क्याच आउट लिएको भन्दै अम्पायरलाई बताएका थिए । तर अम्पायर विनय झाले निर्णय लिन समय लिए । ग्यारेथ डेलानी भने क्रिजमै थिए । बलमा भुईमा पहिला लागेको हुँदा क्याच आउट भएनन् ।

१४.४
1w
१४.३
1
१४.२
1

कुशल भुर्तेलले लङअनमा डेलानीको क्याच छाडेका छन् ।

१४.१
W

कप्तान निल रक डिप मिडविकेटमा सन्दीप जोराबाट क्याच आउट भएका छन् । आयरल्यान्डका सर्वाधिक अनुभवी ब्याटर ग्यारेथ डेलानी क्रिजमा आएका छन् ।

 

१४ ओभर समाप्त - ११ रन मोर्गन टोप्पिङ: २० निल रक: १७
आइरल्याण्ड: १००-३ लक्ष्यः १९९
१३.६
2

योसँगै आयरल्यान्ड ए ले १ सय रन पूरा गरेको छ ।

१३.५
1
१३.४
6

फुलटस बललाई यस पटक लेग साइडमा ब्याट घुमाउँदै छक्का हानेका छन् ।

१३.३
.
१३.२
1
१३.१
1
१३ ओभर समाप्त - ६ रन मोर्गन टोप्पिङ: १७ निल रक: ९
आइरल्याण्ड: ८९-३ लक्ष्यः १९९
१२.६
.
१२.५
1
१२.४
1
१२.३
1
१२.२
1
१२.१
2

काउकर्नरमा कुशल भुर्तेलले उत्कृष्ट फिल्डिङ गर्दै चौका हुनबाट बचाएका छन् ।

१२ ओभर समाप्त - ८ रन निल रक: ७ मोर्गन टोप्पिङ: १३
आइरल्याण्ड: ८३-३ लक्ष्यः १९९
११.६
.
११.५
6

यस पटक स्वीप खेल्दै छक्का हानेका छन् । आयरल्यान्डले चौथो ओभरको अन्तिम बलपछि पहिलो बाउन्ड्री हानेको हो ।

११.४
1
११.३
1
११.२
.
११.१
W

कुशल भुर्तेललाई विकेट । लगातार रन बनाउन संघर्ष गरेका केड अनिल शाहबाट क्याच आउट भएका हुन् । कप्तान निल रक क्रिजमा आएका छन् ।

११ ओभर समाप्त - ४ रन केड कार्माइकल: १९ मोर्गन टोप्पिङ: १२
आइरल्याण्ड: ७५-२ लक्ष्यः १९९
१०.६
1
१०.५
1
१०.४
.
१०.३
1
१०.२
1
१०.१
.
१० ओभर समाप्त - ६ रन मोर्गन टोप्पिङ: १० केड कार्माइकल: १७
आइरल्याण्ड: ७१-२ लक्ष्यः १९९
९.६
1

आयरल्यान्ड ३६ बल यता बाउन्ड्री बिहीन छ । नेपालले १० ओभरमा ७९ रन बनाउँदा ३ विकेट गुमाएको थियो । आयरल्यान्डले ७१ रन बनाउँदा २ विकेट गुमाएको छ । आयरल्यान्डलाई अन्तिम १० ओभरमा जितको लागि १२८ रन चाहिन्छ । टीयु एण्डबाट अभिनाश बोहोरा आएका छन् ।

९.५
.
९.४
1
९.३
.
९.२
2
९.१
2
९ ओभर समाप्त - ५ रन केड कार्माइकल: १२ मोर्गन टोप्पिङ: ९
आइरल्याण्ड: ६५-२ लक्ष्यः १९९
८.६
1
८.५
1
८.४
1
८.३
.
८.२
1
८.१
1

क्याच ड्रप । थर्डमा अनिल शाहले क्याच छाड्न पुगेका हुन् ।

८ ओभर समाप्त - ६ रन मोर्गन टोप्पिङ: ७ केड कार्माइकल: ९
आइरल्याण्ड: ६०-२ लक्ष्यः १९९
७.६
.
७.५
1
७.४
2
७.३
1
७.२
1
७.१
1
७ ओभर समाप्त - ८ रन मोर्गन टोप्पिङ: ५ केड कार्माइकल: ५
आइरल्याण्ड: ५४-२ लक्ष्यः १९९
६.६
1
६.५
1
६.४
2
६.४
1w
६.३
1
६.२
1
६.१
1
६ ओभर समाप्त - ३ रन मोर्गन टोप्पिङ: २ केड कार्माइकल: १
आइरल्याण्ड: ४६-२ लक्ष्यः १९९
५.६
1
५.५
1
५.४
1
५.३
.
५.२
W

दुबै ओपनर आउट । कुशल मल्लको बलमा रन आदिर गुलशन झाबाट १७ रनमा क्याच आउट भएका छन् । अव आयरल्यान्ड दबाबमा ।

५.१
.
५ ओभर समाप्त - १ रन
आइरल्याण्ड: ४३-१ लक्ष्यः १९९
४.६
W

मिडअनमा रोहित पौडलबाट क्याच आउट । रोहितले क्याच लिनु अघि नै सोमपालको सेलेब्रेसन । उत्कृष्ट पूनरागमन पनि गरेका छन् । आफ्नो पहिलो ओभरमा १६ रन खर्चेका सोमपालले दोस्रो ओभरमा एक रन दिएर महत्वपूर्ण विकेट लिएका हुन् ।

४.५
.
४.४
1
४.३
.
४.२
.
४.१
.
४ ओभर समाप्त - १० रन स्टीफन डोहेनी: २६ रस आदिर: १६
आइरल्याण्ड: ४२-० लक्ष्यः १९९
३.६
4

लगातार दोस्रो चौका । यस पटक कभरमा खेलेका हुन् ।

३.५
4

मिडअनका फिल्डर अनिल शाहको माथिबाट सट खेल्दै चौका ।

३.४
.
३.३
1
३.२
1
३.१
.
३ ओभर समाप्त - ८ रन स्टीफन डोहेनी: १७ रस आदिर: १५
आइरल्याण्ड: ३२-० लक्ष्यः १९९
२.६
1
२.५
4

यस पटक काउकर्नरमा चौका हानेका छन् ।

२.४
1
२.३
1
२.२
1
२.१
.
२ ओभर समाप्त - १६ रन स्टीफन डोहेनी: ११ रस आदिर: १३
आइरल्याण्ड: २४-० लक्ष्यः १९९
१.६
4

यस पटक स्कुप खेल्दै चौका हानेका छन् । दोस्रो ओभरमा आयरल्यान्डले १६ रन बटुलेको छ ।

१.५
1
१.४
4

स्टेटमा उत्कृष्ट चौका । नेपाललाई विकेटको आवश्यक । आयरल्यान्ड ओपनरबाट यो सुरुवातलाई निरन्तरता चाहन्छ ।

१.३
.
१.२
1
१.१
6

लङअनमा छक्का हान्दै आफ्ना खाता खोलेका छन् ।

१ ओभर समाप्त - ८ रन रस आदिर: ८ स्टीफन डोहेनी: ०
आइरल्याण्ड: ८-० लक्ष्यः १९९
०.६
4

थर्डम्यानमा कट खेलेका छन् ।

०.५
.
०.४
.
०.३
4

सुरुवाती दुई बल डट खेलेका रस आदिरले लङअनमा चौका हान्दै टोली र आफ्नो दुबै खाता खोलेका छन् ।

०.२
.
०.१
.