+
Home Sports Cricket IRELAND WOLVES TOUR OF NEPAL नेपाल VS आइरल्याण्ड

Nepal A Vs Ireland A IRELAND WOLVES TOUR OF NEPAL

२०८० चैत १५, बिहीबार
नेपाल
२०१/१०
19.3 overs
VS
आइरल्याण्ड
२२२/५
20 overs
आयरल्याण्ड ए २१ रनले विजयी
त्रिवि क्रिकेट मैदान, कीर्तिपुर IRELAND WOLVES TOUR OF NEPAL
आइरल्याण्ड नेपाल

दोस्रो इन्निन्ङ

All 4 6 w
२० ओभर समाप्त - १ रन हेमन्त धामी: ० सागर ढकाल: १
नेपाल: २०१-१० लक्ष्यः २२३
१९.३
W

कमल बोल्ड आउट । नेपाल २१ रनले पराजित । अन्तिम २४ बलमा ३३ रन चाहिँएको अवस्थाबाट आयरल्यान्डको सानदार पूनरागमन । अन्तिम २२ बलमा ७ विकेट गुमाउँदै १२ रन मात्रै बनाएपछि नेपाल पराजित हुन पुग्यो ।

१९.२
1
१९.१
W

योर्करमा एज लागेर बसिर क्याच आउट । नेपालको जितको सम्भावना अव निकै कम । सागर क्रिजमा आएका छन् ।

१९ ओभर समाप्त - ३ रन हेमन्त धामी: ० बसिर अहमद: ३
नेपाल: २००-८ लक्ष्यः २२३
१८.६
.

लोकेश शतक बनाएर आउट हुँदा नेपाललाई अन्तिम २४ बलमा ३३ रन चाहिँएको थियो । तर अव अन्तिम ६ बलमा २३ रन आवश्यक ।

१८.५
W

लेग साइडको बल घुमाएका कमल एज लागेर विकेटकिपरबाट आउट । हेमन्त क्रिजमा अन्तिम ७ बलमा २३ रन आवश्यक ।

१८.४
.

योर्कर र डट । ८ बलमा २३ रन आवश्यक ।

१८.४
1w
१८.३
.

डट बल ।

१८.२
W

आउट । लेन्थको बलमा राशिद खान एज लागेर विकेटकिपरबाट आउट । अव दबाबमा नेपाल । कमलसिंह ऐरी क्रिजमा आएका छन् । १० बलमा २४ रन आवश्यक । कमल र बसिरमाथि नेपालको आशा र विश्वास बाँकी ।

१८.१
1
१८.१
1w
१८ ओभर समाप्त - ३ रन बसिर अहमद: २ रासिद खान: ०
नेपाल: १९७-६ लक्ष्यः २२३
१७.६
W

लङअनमा किरण ठगुन्ना २ रनमा डोहेनीबाट क्याच आउट । अन्तिम १२ बलमा नेपाललाई २६ रन आवश्यक ।

१७.५
1
१७.४
1

काउकर्नरमा ग्यारेथ डेलानीको सानदार फिल्डिङ । जम्प हान्दै बल बाहिर फालेपछि छक्का हुनबाट बचाए । टोलीको महत्वपूर्ण ५ रन जोगाउन सफल ।

१७.३
1
१७.२
W

गल्लीमा आरिफ शेख ४९ रनमा क्याच आउट । आयरल्यान्डको झिनो आशा जीवित । नेपालले ब्याटिङमा बसिर अहमदलाई पठाएको छ ।

१७.१
.
१७.१
0w
१७ ओभर समाप्त - ५ रन किरण ठगुन्ना: २ आरिफ शेख: ४९
नेपाल: १९४-४ लक्ष्यः २२३
१६.६
.
१६.५
2
१६.४
.
१६.३
.
१६.२
1
१६.१
2
१६ ओभर समाप्त - १५ रन आरिफ शेख: ४६ किरण ठगुन्ना: ०
नेपाल: १८९-४ लक्ष्यः २२३
१५.६
W

शतकधारी लोकेश क्याच आउट । लोकेश ५६ बलमा ९ चौका र ८ छक्कासहित १०६ रनमा क्याच आउट । डीप प्वाइन्टमा लोकेश मेयसबाट क्याच आउट भए । लोकेशले चौथो विकेटका लागि आरिफ शेखसँग १२१ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गराएका छन् ।

१५.५
4

लङअफमा चौका । टीयु मैदानमा आएका केहि दर्शकमा उत्साह । आयरल्यान्ड पूर्ण रुपमा दबाबमा ।

१५.४
.
१५.३
1
१५.२
1
१५.२
3nb

100 RUNS सेन्चुरी !

मिडअनमा एक रन बटुल्दै ५२ बलमा शतक । लोकेशको करिअरको पहिलो शतक ।

१५.१
6

लङअफमा छक्का र लोकेश बम ९९ रनमा ।

१५ ओभर समाप्त - २६ रन आरिफ शेख: ४५ लोकेस बम: ९३
नेपाल: १७४-३ लक्ष्यः २२३
१४.६
6

फ्रि हिटको फाइदा उठाउँदै डीप मिडविकेटमा छक्का । नेपाललाई जितको लागि ३० बलमा ४९ रन आवश्यक ।

१४.६
1nb
१४.५
6

स्वीप खेल्दै छक्का ।

१४.५
1w
१४.५
1w
१४.४
1
१४.४
1w
१४.३
2
१४.२
6

अर्को छक्का । चोभार एण्डको ह्वाइट बक्समाथिबाट छक्का हानेका छन् । लोकेश ९० रनमा पुगेका छन् ।

१४.१
1
१४ ओभर समाप्त - १७ रन लोकेस बम: ८४ आरिफ शेख: ३२
नेपाल: १४८-३ लक्ष्यः २२३
१३.६
4

एक्स्ट्रा कभरमा चौका । नेपाललाई जितको लागि प्रतिओभर १४ बाट १२।५० मा झरेकोछ । लोकेश बम ४७ बलमा ८४ रनमा क्रिजमा छन् ।

१३.५
6

बल मैदान बाहिर । लोकेशले विशाल छक्का हानेका छन् । लङअनको माथिबाट मैदानको पर्खाल बाहिर पुर्याएका हुन् ।

१३.४
1
१३.३
1lb
१३.२
1
१३.२
1w
१३.२
1w
१३.१
2

आरिफ शेखले ठूलो सट खेल्नेक्रममा बल हाइ गएपनि आयरल्यान्डका फिल्डर फिन ह्यान्डले मिडअनमा २८ रनमा क्याच छाड्न पुगेका छन् ।

१३ ओभर समाप्त - १४ रन लोकेस बम: ७४ आरिफ शेख: २८
नेपाल: १३१-३ लक्ष्यः २२३
१२.६
4

जीवनदान । आयरल्यान्डका फिल्डर म्याथ्युजले ६८ रनमा क्याच छाड्न पुगेका छन् ।

१२.५
2
१२.४
1
१२.३
.
१२.२
6

एक्स्ट्रा कभरमा आरिफको छक्का । अव दबाबमा आयरल्यान्ड ।

१२.१
1
१२ ओभर समाप्त - १४ रन आरिफ शेख: २१ लोकेस बम: ६७
नेपाल: ११७-३ लक्ष्यः २२३
११.६
2
११.५
6

आरिफ शेखले यस पटक लङअनमा ठूलो सट खेल्दै नेपालको जितको सम्भावना कायम राखेका छन् ।

११.४
.
११.३
1
११.२
4

एज अनि थर्डम्यानमा चौका ।

११.१
1
११ ओभर समाप्त - २४ रन लोकेस बम: ६२ आरिफ शेख: १२
नेपाल: १०३-३ लक्ष्यः २२३
१०.६
6

लगातार दोस्रो छक्का । कुल २४ रनको ओभर ।

१०.५
6

लोकेश बमले पुल सट खेल्दै स्क्वायर लेगमा छक्का हानेका छन् । १ बल बाँकी रहँदा नेपालले १८ रन जोडेको छ ।

१०.४
1
१०.३
6

आरिफको आनन्दमयी छक्का । कभरको माथि आरिफले एक विश्वस्तरिय सट खेलेका छन् ।

१०.२
4
१०.१
1

50 RUNS हाफ सेन्चुरी !

यो एक रनसँगै लोकेशले ३७ बलमा अर्धशतक पूरा गरेका छन् ।

१० ओभर समाप्त - ७ रन आरिफ शेख: १ लोकेस बम: ४९
नेपाल: ७९-३ लक्ष्यः २२३
९.६
.
९.५
1b
९.४
.
९.३
4

एज लागेर थर्डम्यानमा चौका ।

९.२
1
९.१
1
८.६
.
८.५
4b
८.४
W

अर्जुन घर्ती ३ रनमा एलबीडब्लू आउट । कर्णालीका युवा विकेटकिपर अर्जुनले पहिलो पटक नेपाल ए बाट खेलेका हुन् । स्वीप खेल्ने धुनमा अफ स्टम्प केन्द्रित बलमा आउट भए ।

८.३
1
८.२
.
८.१
4

सेकेण्ड स्लिपका फिल्डर म्याथ्युले सहज मिस फिल्ड गरेपछि चौका ।

८ ओभर समाप्त - १६ रन लोकेस बम: ३९ अर्जुन घर्ती: ३
नेपाल: ६३-२ लक्ष्यः २२३
७.६
1
७.५
6

लङअफमा लोकेशको शक्तिशाली छक्का ।

७.४
6

लोकेश बमले यस पटक स्टेटमा छक्का हानेका छन् ।

७.३
2
७.२
.
७.१
1
७ ओभर समाप्त - ४ रन अर्जुन घर्ती: २ लोकेस बम: २४
नेपाल: ४७-२ लक्ष्यः २२३
६.६
1
६.५
1
६.४
1
६.३
.
६.२
W

देव खनाल ठूलो सट खेल्न खोजेपनि ब्याटमा राम्रोसँग नलागेपछि मिडअनमा क्याच हुँदै शून्यमा पेभेलिएन फर्केएका छन् । अर्जुन घर्ती क्रिजमा आएका छन् ।

६.१
1
६ ओभर समाप्त - ६ रन लोकेस बम: २२ देव खनाल: ०
नेपाल: ४३-१ लक्ष्यः २२३
५.६
W

स्वीप खेल्ने धुनमा विनोद भण्डारी १६ रनमा बोल्ड । देव खनाल क्रिजमा आएका छन् ।

५.५
.
५.४
6

जीवनदान र छक्का । काउकर्नरको हाइ बल गेभिनले समाएपनि खुट्टाको सन्तुलन मिलाउन नसक्दा छक्का ।

५.३
.
५.२
.
५.१
.
५ ओभर समाप्त - ४ रन लोकेस बम: २२ विनोद भण्डारी: १०
नेपाल: ३७-० लक्ष्यः २२३
४.६
.

कट एण्ड बोल्ड हुनबाट बचे लोकेश । डेलानीले क्याच लिन उत्कृष्ट प्रयास गरेपनि असफल ।

४.५
.
४.४
.
४.३
4

इनसाइड एज लागेर चौका ।

४.२
.
४.१
.
४ ओभर समाप्त - ११ रन विनोद भण्डारी: १० लोकेस बम: १८
नेपाल: ३३-० लक्ष्यः २२३
३.६
4

कभरड्राइभमा चौका ।

३.५
1
३.४
.
३.३
.
३.२
.
३.१
6

टप एज लागेर छक्का ।

३ ओभर समाप्त - ७ रन विनोद भण्डारी: ६ लोकेस बम: ११
नेपाल: २२-० लक्ष्यः २२३
२.६
2
२.५
1
२.४
4

लेग साइडको बल गाइड गर्दै चौका ।

२.३
.
२.२
.
२.१
.
२ ओभर समाप्त - ४ रन विनोद भण्डारी: ४ लोकेस बम: ६
नेपाल: १५-० लक्ष्यः २२३
१.६
.
१.५
.
१.४
.
१.३
.
१.२
4

कप्तान विनोद भण्डारीले बाउन्स बललाई पुल गर्दै चौका प्रहार गरेका छन् ।

१.१
.
१ ओभर समाप्त - ११ रन लोकेस बम: ६ विनोद भण्डारी: ०
नेपाल: ११-० लक्ष्यः २२३
०.६
2
०.५
.
०.५
5w
०.४
.
०.३
.
०.२
.
०.१
4

लङअनमा चौका । ओपनरमा लोकश बम र विनोद भण्डारी आएका छन् । लोकेशले चौकाबाट सुरुवात गरेका छन् ।