+
Home Sports Cricket IRELAND WOLVES TOUR OF NEPAL आइरल्याण्ड VS नेपाल

Nepal A Vs Ireland A IRELAND WOLVES TOUR OF NEPAL

२०८० चैत १८, आइतबार
आइरल्याण्ड
२१०/७
20 overs
VS
नेपाल
२१३/७
20 overs
नेपाल ए ३ रनले विजयी
त्रिवि क्रिकेट मैदान, कीर्तिपुर IRELAND WOLVES TOUR OF NEPAL
नेपाल आइरल्याण्ड

दोस्रो इन्निन्ङ

All 4 6 w
२० ओभर समाप्त - १६ रन लियाम म्याककार्थी: ० गेभिन होई: ६
आइरल्याण्ड: २१०-७ लक्ष्यः २१४
१९.६
1b
१९.५
W

रन आउट । दुई रन बटुल्नेक्रमा रन आउट । अन्तिम बलमा आयरल्यान्डलाई ५ रन आवश्यक । चौका हाने सुपर ओभर । छक्का हाने आयरल्यान्ड विजयी ।

१९.४
4

एक्स्टा कभरमा चौका । खेल रोचक मोडमा । दुई बलमा ६ रन आवश्यक ।

१९.३
2
१९.२
2

एक रनलाई दुईमा परिणत । पवनले विकेटकिपरलाई बल फालेपछि त्यसको फाइदा । ४ बलमा अव १२ रन आवश्यक ।

१९.१
6

फुलटस बलमा डीप मिडविकेटमा छक्का । आयरल्यान्डका खेलाडीले नो बलको अपिल गरेका छन् । यो निर्णयमा असन्तुष्ट पनि ।

१९ ओभर समाप्त - १२ रन गेभिन होई: ६ फिन ह्यान्ड: ७
आइरल्याण्ड: १९४-६ लक्ष्यः २१४
१८.६
4

डीप मिडविकेटमा चौका । अन्तिम ६ बलमा आयरल्यान्डलाई २० रन आवश्यक । नेपालले अन्तिम ओभर राशिद खानलाई दिएको छ ।

१८.५
.
१८.४
1
१८.३
6
१८.२
W

डेलानी ६८ रनमा एलबीडब्लू आउट । खेल नेपालको पक्षमा ? महत्वपूर्ण विकेट नेपाललाई । १०बलमा ३१ रन आवश्यक आयरल्यान्डलाई ।

१८.१
1
१८ ओभर समाप्त - ९ रन ग्यारेथ डेलानी: ६४ गेभिन होई: १
आइरल्याण्ड: १८२-५ लक्ष्यः २१४
१७.६
.
१७.५
1
१७.४
W

क्याच आउट । मोर्गन  टोपिङ ३७ बलमा ४ चौका र ४ छक्कासहित ६० रनमा पवन सरार्फबाट लङअनमा क्याच आउट । नेपालले शतकीय साझेदारी तोडेको छ । साथै निकै महत्वपूर्ण विकेट लिएको छ ।

१७.३
6

फुलटस बललाई आयरल्यान्डका डग आउटमा पुर्याएका छन् । बेन्चमा रहेका बेन ह्वाइटाले एक हातले क्याच लिन असफल । लङअनमा छक्का ।

१७.२
1
१७.१
1lb
१७ ओभर समाप्त - १५ रन ग्यारेथ डेलानी: ६३ मोर्गन टोप्पिङ: ५४
आइरल्याण्ड: १७३-४ लक्ष्यः २१४
१६.६
.
१६.६
1w
१६.५
1
१६.५
1w
१६.४
4

डीप एक्स्ट्रा कभरमा चौका र अर्धशतक पूरा ।

१६.३
6

गगनचुम्बी छक्का । बल चोभार एण्डको दर्शकमा ।

१६.२
1
१६.१
1
१६ ओभर समाप्त - १६ रन ग्यारेथ डेलानी: ६२ मोर्गन टोप्पिङ: ४२
आइरल्याण्ड: १५८-४ लक्ष्यः २१४
१५.६
4

स्टेटमा चौका । आयरल्यान्ड ए लाई २४ बलमा ५६ रन आवश्यक । दुई ब्याटर मोर्गन ४२ र ग्यारेथ ६६ रनमा क्रिजमा छन् । नेपाललाई यो साझेदारी ब्रेक गर्न आवश्यक । प्रमुख बलर कमलको १ ओभर बाँकी । बाँकी तीन ओभर राशिद खान, नारायण र अन्य बलरबाट गराउनुपर्ने हुन्छ ।चोभार एण्डबाट राशिद आएका छन् ।अन्तिम समयमा परिवर्तन । बसिर बलिङमा

१५.५
.
१५.४
1
१५.३
1
१५.२
4

कभरमा शक्तिशाली चौका । दबाबमा नारायण । नारायणले पहिलो पटक यो स्तरमा क्रिकेट खेल्दैछन् ।

१५.१
6

उत्कृष्ट छक्का । थर्डम्यान र प्वाइन्टका फिल्डरमाथिबाट छक्का ।

१५ ओभर समाप्त - २२ रन ग्यारेथ डेलानी: ४७ मोर्गन टोप्पिङ: ४१
आइरल्याण्ड: १४२-४ लक्ष्यः २१४
१४.६
1
१४.५
1
१४.४
1

ग्यारेथले २६ बलमा अर्धशतक पूरा गरेका छन् ।

१४.३
6

डीप कभरमा छक्का । डेलानीले नो बलको अपिल गरेका छन् । अम्पायरसँग असन्तुष्ट पनि देखिन्छन् ।

१४.२
.
१४.१
6

nªckmdf lkm| lx6sf] kmfObf p7fpFb} 5Ssf .

१४.१
1w

वाइड र फ्रिहिट जारी

१४.१
1nb

पुन अर्को नो बल । दबाबमा राशिद ।

१४.१
5nb

डीप कभरमा चौका । साथै नो बल पनि । डेलानीलाई ठूलो अवसर । नेपाललाई भने दबाब ।

१४ ओभर समाप्त - १० रन ग्यारेथ डेलानी: ३३ मोर्गन टोप्पिङ: ४०
आइरल्याण्ड: १२०-४ लक्ष्यः २१४
१३.६
1
१३.५
6

लगातार दुई बल डट खेलेका डेलानीले यस पटक भने ठूलो सट खेलेका छन् । यो सटले उनमा थप आत्माविश्वास बढ्नेछ ।

१३.४
.
१३.३
.
१३.२
1
१३.२
1w
१३.१
1
१३ ओभर समाप्त - ११ रन मोर्गन टोप्पिङ: ३९ ग्यारेथ डेलानी: २५
आइरल्याण्ड: ११०-४ लक्ष्यः २१४
१२.६
.
१२.५
2
१२.४
.
१२.३
6

डिप मिडविकेटमा छक्का । बल पुन चोभारको दर्शक बस्ने दीर्घामा ।

१२.२
1
१२.१
2
१२ ओभर समाप्त - ११ रन मोर्गन टोप्पिङ: ३१ ग्यारेथ डेलानी: २२
आइरल्याण्ड: ९९-४ लक्ष्यः २१४
११.६
.
११.५
1
११.४
1
११.३
2
११.२
6

मोर्गनले काउकर्नरमा छक्का हानेका छन् ।

११.१
1
११ ओभर समाप्त - १० रन ग्यारेथ डेलानी: २० मोर्गन टोप्पिङ: २२
आइरल्याण्ड: ८८-४ लक्ष्यः २१४
१०.६
1
१०.५
.
१०.४
6

विशाल छक्का । डीप मिडविकेटमा आयरल्यान्डका ग्यारेथ डेलानीले हानेको सट चोभारको दर्शक भएको स्थानमा ।

१०.३
1
१०.२
2
१०.१
.
१० ओभर समाप्त - १० रन ग्यारेथ डेलानी: १३ मोर्गन टोप्पिङ: १९
आइरल्याण्ड: ७८-४ लक्ष्यः २१४
९.६
.
९.५
2

जीवनदान । गल्लीका फिल्डर विपिन खत्रीले क्याच छाड्न पुगेका छन् ।

९.४
1
९.३
4
९.२
2

क्याचको अवसर खेर । लङअनबाट पवन सरार्फ र काउकर्नरबाट देव खनाल क्याच समाउन आएपनि दुईको बीचमा बल खसेको थियो ।

९.१
1
९ ओभर समाप्त - ६ रन मोर्गन टोप्पिङ: १२ ग्यारेथ डेलानी: १०
आइरल्याण्ड: ६८-४ लक्ष्यः २१४
८.६
.
८.५
.
८.४
1
८.३
1
८.२
.
८.१
4

डीप एक्स्ट्रा कभरमा यस पटक कट खेल्दै चौका ।

८ ओभर समाप्त - १० रन ग्यारेथ डेलानी: ९ मोर्गन टोप्पिङ: ७
आइरल्याण्ड: ६२-४ लक्ष्यः २१४
७.६
4
७.५
4
७.४
.
७.३
1
७.२
1
७.१
W

अर्को विकेट । अव खेल नेपालको पकडमा । नारायण जोशीले आफ्नो पहिलो बलमै आयरल्यान्ड ए का कप्तान निल रकलाई कमलसिंह ऐरीबाट २ रनमा क्याच गराएका छन् । आयरल्यान्डको अन्तिम आशाको रुपमा ग्यारेथ डेलानी आएका छन् ।

७ ओभर समाप्त - ४ रन मोर्गन टोप्पिङ: ६ निल रक: २
आइरल्याण्ड: ५२-३ लक्ष्यः २१४
६.६
.
६.५
1
६.४
0b
६.३
1b
६.२
1
६.१
1
६ ओभर समाप्त - ० रन निल रक: ० मोर्गन टोप्पिङ: ५
आइरल्याण्ड: ४८-३ लक्ष्यः २१४
५.६
.

विपिनले एलबीडब्लू  आउटको जोड अपिल गरेका छन् । तर अम्पायरले कुनै संकेत दिएनन् । पावर प्लेमा आयरल्यान्ड ए ले ३विकेट गुमाउँदै ४८ रन । नेपालको ३ विकेट नै स्पिनर विपिन खत्रीले लिएका हुन् ।

५.५
.
५.४
.
५.३
.
५.२
W

पिटर मुर आउट । नेपाललाई ठूलो सफलता । ठूलो सट खेलेका पिटर मुर लङअनमा पवन सरार्फबाट २ रनमा क्याच आउट भए । पवनले बाउन्ड्री नजिकै शरीरिको राम्रो सन्तुलन मिलाउँदै क्याच लिन सफल । ३ विकेट नै विपिन खत्रीले लिएका छन् ।

५.१
.
५ ओभर समाप्त - ७ रन मोर्गन टोप्पिङ: ५ पिटर मुर: २
आइरल्याण्ड: ४८-२ लक्ष्यः २१४
४.६
4

लेग साइडको बल फाइन लेगमा चौका

४.५
.
४.४
1lb
४.३
1
४.२
1
४.१
.
४ ओभर समाप्त - २ रन मोर्गन टोप्पिङ: ० पिटर मुर: १
आइरल्याण्ड: ४१-२ लक्ष्यः २१४
३.६
.
३.५
W

एकै ओभरमा दुई सफलता । यस पटक रस आडैर ३१ रनमा पवन सरार्फबाट लङअनमा ठूलो सट खेल्ने धुनमा क्याच आउट ।

३.४
1
३.३
.
३.२
W

मिडअफमा देव खनालबाट जेम्श म्याकुलम ७ रनमा क्याच आउट ।

३.१
1
३ ओभर समाप्त - १३ रन रस आदिर: ३० जेम्श म्याकुलम: ७
आइरल्याण्ड: ३९-० लक्ष्यः २१४
२.६
1
२.५
4

लेग साइडको बल एज अनि चौका ।

२.४
.
२.३
4

डीप मिडविकेटमा चौका । आयरल्यान्ड ए ले आक्रामक क्रिकेट खेलेको छ । नेपालले २१३ रन बनाएपनि सुरुवातमा दबाबमा परेको छ । यसअघि आयरल्यान्डले पहिलो खेलमा नेपालविरुद्ध २२२ र दोस्रो खेलमा २२४ रन बनाएको थियो । त्यसैले मनोबल उच्च हुनेछ ।

२.२
4

डीप कभरमा चौका

२.१
.
२ ओभर समाप्त - ११ रन जेम्श म्याकुलम: ७ रस आदिर: १७
आइरल्याण्ड: २६-० लक्ष्यः २१४
१.६
.
१.५
.
१.४
6

विपिन खत्रीलाई जेम्श म्याकुलमले डिप मिडविकेटमा छक्का हानेका छन् ।

१.३
.
१.२
1
१.१
4

डीप मिडविकेटमा चौका । बसिर अहमदले रोक्न प्रयास गरेपनि असफल ।

१ ओभर समाप्त - १५ रन जेम्श म्याकुलम: १ रस आदिर: १२
आइरल्याण्ड: १५-० लक्ष्यः २१४
०.६
.
०.५
1
०.४
1
०.३
1
०.२
4
०.२
1w
०.१
6

पहिलो ओभरमै स्पिनर सागर ढकाललाई ल्याएको छ । रस आडैरले छक्का हान्दै सुरुवात गरेका छन् ।

०.१
1w
आयरल्याण्ड ए ले जवाफी ब्याटिङ गर्देछ ।