+
Home Sports Cricket IRELAND WOLVES TOUR OF NEPAL नेपाल VS आइरल्याण्ड

Nepal A Vs Ireland A IRELAND WOLVES TOUR OF NEPAL

२०८० चैत २१, बुधबार
नेपाल
१३६/१०
25.3 overs
VS
आइरल्याण्ड
१५७/१०
38.3 overs
आयरल्यान्ड ए २१ रनले विजयी
त्रिवि क्रिकेट मैदान, कीर्तिपुर IRELAND WOLVES TOUR OF NEPAL
आइरल्याण्ड नेपाल

दोस्रो इन्निन्ङ

All 4 6 w
Match Over
२५.३
W

रन लिने वा नलिने अलमलमा मौसम रन आउट । नेपाल २२ रनले पराजित । नेपालले राम्रो बलिङ गर्दै १५७ रनमा अल आउट गरेपनि ब्याटिङमा कमजोर प्रदर्शन गर्यो । तीन खेलको सिरिजमा आयरल्यान्ड ए ले १-० को अग्रता लिएको छ । दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुन् ।

२५.२
.
२५.१
.
२५ ओभर समाप्त - ४ रन मौसम ढकाल: ० रिजन ढकाल: ११
नेपाल: १३५-९ लक्ष्यः १५८
२४.६
.
२४.५
W

नेपालको जितको सम्भावना अन्त्य ? आशा गरौं मौशम ढकाल र रिजन ढकालले जिताउने छन् । तर ठूलो झड्का । साहब आलम ठूलो सट खेल्न खोज्नेक्रममा ३७ रनमा क्याच आउट भएका छन् । नेपाललाई २३ रन जित्नलाई आवश्यक हुँदा हातमा १ विकेट मात्रै छ ।

२४.४
.
२४.३
.
२४.२
.
२४.१
4

एक्स्टा कभरमा साहब आलमको चौका ।

२४ ओभर समाप्त - ६ रन रिजन ढकाल: ११ साहब आलम: ३३
नेपाल: १३१-८ लक्ष्यः १५८
२३.६
.
२३.५
2
२३.५
1w

एज लागेको भन्दै आयरल्यान्डका खेलाडीद्धारा आउटको जोड अपिल । तर अम्पायरले वाइड दिएका छन् ।

२३.४
1
२३.३
1
२३.२
.
२३.१
1
२३ ओभर समाप्त - ० रन रिजन ढकाल: ८ साहब आलम: ३१
नेपाल: १२५-८ लक्ष्यः १५८
२२.६
.
२२.५
.
२२.४
.
२२.३
.
२२.२
.
२२.१
.
२२ ओभर समाप्त - ५ रन साहब आलम: ३१ रिजन ढकाल: ८
नेपाल: १२५-८ लक्ष्यः १५८
२१.६
2
२१.५
.
२१.४
1
२१.३
.
२१.२
.
२१.१
2
२१ ओभर समाप्त - ३ रन साहब आलम: २९ रिजन ढकाल: ५
नेपाल: १२०-८ लक्ष्यः १५८
२०.६
2
२०.५
1
२०.४
.
२०.३
.
२०.२
.
२०.१
.
२० ओभर समाप्त - १२ रन साहब आलम: २७ रिजन ढकाल: ४
नेपाल: ११७-८ लक्ष्यः १५८
१९.६
4

एक्स्ट्रा कभरम चौका । नेपालको जितको आशा बढ्दै ।

१९.५
.
१९.४
.
१९.३
6

साहब आलमले स्टेटमा उत्कृष्ट छक्का हानेका छन् । टीयुमा भएका केहि दर्शकमा उत्साह । नेपालको डग आउट पनि साहबमाथि ठूलो आशा गरेके बसेको छ ।

१९.२
1
१९.१
1
१९ ओभर समाप्त - २ रन रिजन ढकाल: ३ साहब आलम: १६
नेपाल: १०५-८ लक्ष्यः १५८
१८.६
.
१८.५
.
१८.४
.
१८.३
1
१८.२
1
१८.१
.
१८ ओभर समाप्त - १ रन साहब आलम: १५ रिजन ढकाल: २
नेपाल: १०३-८ लक्ष्यः १५८
१७.६
.
१७.५
.
१७.४
1
१७.३
.
१७.२
.
१७.१
.
१७ ओभर समाप्त - २ रन रिजन ढकाल: १ साहब आलम: १५
नेपाल: १०२-८ लक्ष्यः १५८
१६.६
1
१६.५
.
१६.४
.
१६.३
W

बसिर अहमद डीप मिडविकेटमा क्याच आउट । ठूलो सट खेल्ने धुनमा बसिर आउट हुन पुगे । बसिर आउट भएसँगै नेपालको जितको आशा झिनो बाँकी । क्रिजमा रिजन र साहब छन् । अन्तिम विकेटको रुपमा मौशम ढकाल आएका छन् ।

१६.२
.
१६.१
1
१६ ओभर समाप्त - ९ रन साहब आलम: १४ बसिर अहमद: २०
नेपाल: १००-७ लक्ष्यः १५८
१५.६
1

नेपालको १ सय रन पूरा ।

१५.५
1
१५.४
.
१५.३
2
१५.२
1
१५.१
4

ओहो । एज अनि चौका । नेपाललाई ठूलो राहत । अनि आयरल्यान्डलाई केहि दबाब ।

१५ ओभर समाप्त - ७ रन बसिर अहमद: १७ साहब आलम: ८
नेपाल: ९१-७ लक्ष्यः १५८
१४.६
.
१४.५
1
१४.४
.
१४.३
.
१४.२
2
१४.१
4
१४ ओभर समाप्त - ६ रन साहब आलम: १ बसिर अहमद: १७
नेपाल: ८४-७ लक्ष्यः १५८
१३.६
1
१३.५
.
१३.४
1
१३.३
.
१३.२
.
१३.१
4

कभरमा चौका ।

१३ ओभर समाप्त - ० रन साहब आलम: ० बसिर अहमद: १२
नेपाल: ७८-७ लक्ष्यः १५८
१२.६
.
१२.५
.
१२.४
.
१२.३
.
१२.२
.
१२.१
W

१३ औं ओभरमा नेपालको सातौं विकेटको पतन । कमलसिंह ऐरी एलबीडब्लू आउट । हम्फ्रेजको बल रोक्न खोजेपनि मिस भएपछि ६ रनमा एलबीडब्लू आउट ।

१२ ओभर समाप्त - ६ रन बसिर अहमद: १२ कमल सिंह ऐरी: ६
नेपाल: ७८-६ लक्ष्यः १५८
११.६
.
११.५
1
११.४
.
११.३
4

एज अनि चौका ।

११.२
.
११.२
1nb
११.१
.
११ ओभर समाप्त - १२ रन बसिर अहमद: १२ कमल सिंह ऐरी: १
नेपाल: ७२-६ लक्ष्यः १५८
१०.६
4

डीप मिडविकेटमा चौका ।

१०.५
.
१०.४
.
१०.३
6

लङअफमा छक्का । नेपाललाई ठूलो राहत । आक्रामक फिल्डर राखेको हुँदा ३० यार्ड बाहिर २ फिल्डर मात्रै छन् ।

१०.२
1
१०.१
1
१० ओभर समाप्त - ९ रन कमल सिंह ऐरी: ० बसिर अहमद: १
नेपाल: ६०-६ लक्ष्यः १५८
९.६
.

नेपाल पावर प्ले अर्थात १० ओभरमा ६०-६ को अवस्थामा थियो । एक समय नेपाल ५ ओभरमा ३५-० को अवस्थामा थियो । नेपाललाई ४० ओभरमा ९८ रन जित्नलाई आवश्यक । खेल आयरल्यान्डको पकडमा छ । बसिर र कमलबाट नेपाल मिराकल जित चाहन्छ ।

९.५
4b
९.४
.
९.३
W

विनोद भण्डारी आउट । बाउन्स बल रोक्नेक्रमा विनोद भण्डारी एज लागेर फस्ट स्लिपमा पिटर मुरले क्याच लिएका छन् । ठूलो संकटमा नेपाल नेपाल ५६-६ को अवस्थामा । क्रिजमा कमल र बसिर । नेपाललाई अव एउटा मिराकल साझेदारीको आवश्यक ।

९.३
1w
९.२
4

लङअफमा फिल्डर नभएको फाइदा उठाउँदै मिडअफको माथिबाट सट खेल्दै चौका ।

९.१
.
९ ओभर समाप्त - २ रन बसिर अहमद: १ विनोद भण्डारी: ५
नेपाल: ५१-५ लक्ष्यः १५८
८.६
.
८.५
.
८.४
.
८.३
.
८.२
1
८.१
1

देव खनाल आउट हुनुअघि नेपाल ५ ओभरमा ३५-० को अवस्थामा थियो । बाँकी १० रन जोड्न नेपाल ४५-५ को अवस्थामा पुगेको थियो । अन्तिम आशाको रुपमा विनोद र बसिर छन् । कमलसिंह ऐरी पनि राम्रो ब्याटिङको सम्भावना राख्छन् । मौशम, साहब र रिजन भने ब्याटिङका लागि खासै चिनिदैनन् ।

८ ओभर समाप्त - ८ रन विनोद भण्डारी: ४ बसिर अहमद: ०
नेपाल: ४९-५ लक्ष्यः १५८
७.६
4

विनोदको ब्याटबाट लङअफमा चौका हानेका छन् ।

७.५
.
७.४
W

नाटकीय रुपमा विकेटपतन जारी । मिडअफमा निल रकले सानदार क्याच लिए । अर्जुन साउद ४ रनमा आउट । नेपाललाई पाँचौं झड्का । क्याच लिएपछि निल रकले बल खुट्टाले हान्दै सेलेब्रेसन गरे । अव भने समस्यामा नेपाल । कप्तान विनोद भण्डारी क्रिजमा आएका छन् । उनले बसिर अहमदसँग एउटा राम्रो साझेदारी गर्नुपर्ने हुन्छ ।

७.३
.
७.२
.
७.१
4

चौका, दुई ओभरमा चार विकेट गुमाएको नेपाललाई ठूलो राहत । लेग साइडको बल अर्जुन साउदले ब्याट घुमाउँदै चौका हानेका थिए ।

७ ओभर समाप्त - २ रन अर्जुन साउद: ० बसिर अहमद: ०
नेपाल: ४१-४ लक्ष्यः १५८
६.६
W

ओ… नो नो । आरिफ कट विहाइन्ड हुँदै शून्यमा पेभेलिएन फर्केका छन् । स्पिनर म्याथ्युको बल रोक्न खोज्नेक्रममा एज लागेको थियो । विकेटकिपर स्टेफनले क्याच लिनुअघि नै आयरल्यान्डका खेलाडीले विकेटको सेलेब्रेसन मनाएका थिए ।

६.५
.
६.४
2lb

ओहो ! रन आउटबाट जोगिए अर्जुन । तेस्रो रन बटुल्न दौडिएपनि आरिफ शेखले अस्वीकार गरेपछि ननस्टाइकबाट पुन फर्केर गएका थिए ।

६.३
.
६.२
.
६.१
W

मिडअनमा भीम सार्की गोल्डेन डकको रुपमा क्याच आउट भए । अव भने नेपाल केहि दबाबमा । तर नेपालका भरपर्दा ब्याटर आरिफ र युवा विकेटकिपर अर्जुन साउद क्रिजमा छन् । यी दुई मध्य एक अन्तिम सम्म लगेर जानुपर्ने हुन्छ ।

६ ओभर समाप्त - ४ रन भीम सार्की: ० अर्जुन साउद: ०
नेपाल: ३९-२ लक्ष्यः १५८
५.६
W

अर्जुन थर्डम्यानमा क्याच आउट भएका छन् । उनले १४ बलमा १ चौका प्रहार गरे । सर्ट बललाई हुक गर्नेक्रममा बलमा पावर नहुँदा क्याच हुन पुगे ।

५.५
.
५.४
2

अर्जुनलाई ७ रनमा अर्को जीवनदान । यस पटक प्वाइन्टमा आयरल्यान्डका फिल्डर बेन ह्वाइटले छाड्न पुगेका हुन् ।

५.३
.
५.२
.
५.२
2w
५.१
W

सर्ट कभरमा देव खनाल २६ रनमा क्याच आउट । तेस्रो नम्बरमा भीम सार्की आएका छन् । भीम नेपालको ओडीआई टोलीका प्रमुख ब्याटर पनि हुन् ।

५ ओभर समाप्त - ९ रन देव खनाल: २६ अर्जुन कुमाल: ७
नेपाल: ३५-० लक्ष्यः १५८
४.६
1
४.५
.
४.४
4

एज लागेर थर्डम्यानमा चौका । नेपालको राम्रो सुरुवात ।

४.३
.
४.२
2
४.१
2
४ ओभर समाप्त - १० रन अर्जुन कुमाल: ७ देव खनाल: १७
नेपाल: २६-० लक्ष्यः १५८
३.६
.
३.५
4

प्वाइन्टमा आयरल्यान्डका फिल्डरले मिस फिल्ड गरेपछि चौका ।

३.४
1
३.४
1w
३.३
2
३.२
.
३.२
1w
३.१
1

जीवनदान । अर्जुन कुमालको बल सेकेन्ड स्लिपमा ग्यारेथ डेलानीले एक हातले क्याच लिन प्रयास गरेपनि असफल ।

३ ओभर समाप्त - ६ रन देव खनाल: १४ अर्जुन कुमाल: २
नेपाल: १६-० लक्ष्यः १५८
२.६
.
२.५
.
२.४
.
२.३
4

कभरमा चौका । नेपालले यू१९ क्रिकेटका दुई युवा ब्याटर देव र अर्जुनलाई ओपनिङ पठाएका छन् । देवले नेपालको सिनियर टोलीबाट १४ ओडीआई खेलेका छन् ।

२.२
.
२.१
2
२ ओभर समाप्त - २ रन अर्जुन कुमाल: २ देव खनाल: ८
नेपाल: १०-० लक्ष्यः १५८
१.६
.
१.५
.
१.४
2
१.३
.
१.२
.
१.१
.
१ ओभर समाप्त - ८ रन देव खनाल: ८ अर्जुन कुमाल: ०
नेपाल: ८-० लक्ष्यः १५८
०.६
4
०.५
.
०.४
.
०.३
4
०.२
.
०.१
.
नेपाल ए ले आयरल्याण्ड वुल्भ्स विरुद्ध जवाफी ब्याटिङ गर्दैछ । अर्जुन कुमाल र देव खनाल ओपनिङमा गएका छन् ।