+
Home Sports Cricket IRELAND WOLVES TOUR OF NEPAL नेपाल VS आइरल्याण्ड

Nepal A Vs Ireland A IRELAND WOLVES TOUR OF NEPAL

२०८० चैत २३, शुक्रबार
नेपाल
६०/१०
16.5 overs
VS
आइरल्याण्ड
१७४/१०
38.4 overs
आयरल्याण्ड ११४ रनले विजयी
त्रिवि क्रिकेट मैदान, कीर्तिपुर IRELAND WOLVES TOUR OF NEPAL
आइरल्याण्ड नेपाल

दोस्रो इन्निन्ङ

All 4 6 w
म्याथ्यु हम्फ्रेसले घातक बलिङ गर्दै ६ विकेट लिएपछि दोस्रो एकदिवसीयमा नेपाल ए आयरल्याण्ड ए सँग ११४ रनले पराजित भएको छ । लगातार दुई खेल जित्दै आयरल्याण्ड ए ले सिरिज पनि जितेको छ ।
Match over !!
१६.५
W
१६.४
W

साहब आलम अघि बढेर खेल्न धुनमा स्टम्पिङ आउट । नेपालको हार अव अपौचारिकता बाँकी देखिन्छ ।

१६.३
.
१६.२
.
१६.१
.
१६ ओभर समाप्त - ९ रन साहब आलम: १ कमल सिंह ऐरी: ०
नेपाल: ६०-८ लक्ष्यः १७५
१५.६
1
१५.५
W

विनोद भण्डारी १६ रनमा क्याच आउट । नेपालको जितको सम्भावना समाप्त ? यो अवस्थाबाट नेपालको जित असम्भव जस्तै देखिन्छ । साहब आलम र कमलसिंह ऐरी क्रिजमा हुनेछन् । नेपाललाई जित्नको लागि मिराकल प्रदर्शन चाहिन्छ ।

१५.४
.
१५.३
4

लङअनमा चौका ।

१५.२
.
१५.१
4
१५ ओभर समाप्त - १ रन विनोद भण्डारी: ८ कमल सिंह ऐरी: ०
नेपाल: ५१-७ लक्ष्यः १७५
१४.६
W

एलबीडब्लू आउट । स्पिनर हम्फ्रेजले जोड अपिल गरेका थिए । अम्पायरले अन्तिम समयमा आउट दिए । रिजन भने एज लागेको भन्दै अम्पायरको निर्णयमा त्यति खुसी भने थिएनन् ।

१४.५
.
१४.४
.
१४.३
.
१४.२
.
१४.१
1
१४ ओभर समाप्त - ४ रन रिजन ढकाल: ० विनोद भण्डारी: ७
नेपाल: ५०-६ लक्ष्यः १७५
१३.६
.
१३.५
.
१३.४
W

स्वलो बल र बसिर अहमद क्याच आउट । थोमस मेयर्सले लामो दौड लिएपनि अन्तिमा गती घटाएका थिए । जसको कारण उनी कट खेल्ने धुनमा विकेटकिपर निल रकबाट समातिन पुगे ।

१३.३
1
१३.२
2
१३.१
1
१३ ओभर समाप्त - ६ रन विनोद भण्डारी: ४ बसिर अहमद: ५
नेपाल: ४६-५ लक्ष्यः १७५
१२.६
.
१२.५
.
१२.४
2
१२.३
.
१२.२
2
१२.२
2w
१२.१
.
१२ ओभर समाप्त - २ रन विनोद भण्डारी: ० बसिर अहमद: ५
नेपाल: ४०-५ लक्ष्यः १७५
११.६
.
११.५
.
११.४
.
११.३
1lb
११.३
1w
११.२
.
११.१
.
११ ओभर समाप्त - ० रन विनोद भण्डारी: ० बसिर अहमद: ५
नेपाल: ३८-५ लक्ष्यः १७५
१०.६
.
१०.५
.
१०.४
.
१०.३
W

आउट हुनुअघि नै सेलेब्रेसन । अम्पायरले पनि एलबीडब्लू आउट दिएका छन् । आरिफ शेख बल रोक्ने धुनमा मिस भएपछि आउट । पछिल्लो खेलमा हम्फ्रेजले ५ विकेट लिँदै जिताएका थिए । आज पनि त्यो लयलाई निरन्तरता दिएका छन् । क्रिजमा विनोद भण्डारी आएका छन् । अनुभवी उनले कप्तानी इनिङ खेल्नुपर्ने हुन्छ ।

१०.२
.
१०.१
.
१० ओभर समाप्त - ४ रन बसिर अहमद: ५ आरिफ शेख: ०
नेपाल: ३८-४ लक्ष्यः १७५
९.६
4

कभरमा चौका ।

९.५
.
९.४
.
९.३
.
९.२
.
९.१
.
९ ओभर समाप्त - १ रन
नेपाल: ३४-४ लक्ष्यः १७५
८.६
W

भिम सार्की पनि आउट । एज लागेर फस्ट स्लिपमा पिटर मुरबाट क्याच आउट हुन पुगे । नेपाल ९ ओभरमा ३४-४ को अवस्थामा छ । नेपाल केहि दबाबमा पनि । क्रिजमा बसिर र आरिफ शेख छन् ।

८.५
.
८.४
1
८.३
.
८.२
W

अर्जुन साउद ५ रनमा कटविहाइन्ड हुन पुगेका छन् । क्रिजमा बसिर अहमद आएका छन् ।

८.१
.
८ ओभर समाप्त - १० रन भीम सार्की: १७ अर्जुन साउद: ५
नेपाल: ३३-२ लक्ष्यः १७५
७.६
.
७.५
.
७.४
4

वाह् । कभरमा सानदार चौका ।

७.३
6

पुल अनि डीप स्क्वायर लेगमा छक्का ।

७.२
.
७.१
.
७ ओभर समाप्त - ५ रन अर्जुन साउद: ५ भीम सार्की: ७
नेपाल: २३-२ लक्ष्यः १७५
६.६
.
६.५
1
६.४
.
६.३
4

डीप एक्स्ट्रा कभरमा चौका । जीवनदानपछि खुल्दै अर्जुन ।

६.२
.
६.१
.
६ ओभर समाप्त - ६ रन अर्जुन साउद: ५ भीम सार्की: २
नेपाल: १८-२ लक्ष्यः १७५
५.६
4

डीप प्वाइन्टमा चौका ।

५.५
.
५.४
.
५.३
1
५.२
1
५.१
.

ओहो ! अर्जुन साउदलाई जीवनदान । हावामा ठूलो सट खेल्ने धुनमा टप एज लागेर हाइ गएको बल निल रकले समाउन चुकेका थिए । भीम सार्कीले अघिल्लो ओभरमा शून्यमै जीवनदान पाएका थिए ।

५ ओभर समाप्त - ३ रन अर्जुन साउद: ० भीम सार्की: १
नेपाल: १२-२ लक्ष्यः १७५
४.६
.
४.६
2w
४.५
.
४.४
.
४.३
1
४.२
.
४.१
.

जीवनदान । सेकेन्ड स्लिपमा आयरल्यान्डका फिल्डर स्टेफन डोहेनीले खाता नखोल्दै क्याच छाड्न पुगेका हुन् ।

४ ओभर समाप्त - १ रन अर्जुन साउद: ० भीम सार्की: ०
नेपाल: ९-२ लक्ष्यः १७५
३.६
.
३.६
1w
३.५
.
३.४
.
३.३
.
३.२
.
३.१
.
३ ओभर समाप्त - ५ रन भीम सार्की: ० अर्जुन साउद: ०
नेपाल: ८-२ लक्ष्यः १७५
२.६
.
२.५
.
२.४
.
२.४
1w
२.३
W

नेपाललाई दोस्रो झड्का । नरेन भट्ट ६ रनमा क्याच आउट भएका छन् । डीप ब्याकवार्ड स्क्वायर लेगमा क्याच आउट हुन पुगेका हुन् । भीम सार्की क्रिजमा आएका छन् । एउटा राम्रो साझेदारीको आवश्यक ।

२.२
4

नरेन भट्टले डीप प्वाइन्टमा कट गर्दै चौका ।

२.१
.
२ ओभर समाप्त - २ रन अर्जुन साउद: ० नरेन भट्ट: २
नेपाल: ३-१ लक्ष्यः १७५
१.६
.
१.५
1
१.४
.
१.३
.
१.२
.
१.२
1w
१.१
.
१ ओभर समाप्त - १ रन अर्जुन साउद: ० नरेन भट्ट: १
नेपाल: १-१ लक्ष्यः १७५
०.६
.
०.५
1
०.४
.
०.३
W

देव आउट । फिन ह्यान्डको गुड लेन्थको बल खेल्ने वा नखेल्ने अन्यौलमा पर्दा एज लागेर विकेटकिपर निल रकबाट क्याच आउट भए ।

०.२
.
०.१
.
नेपाल ए ले जवाफी ब्याटिङ गर्दैछ ।