+
Home Sports Cricket IRELAND WOLVES TOUR OF NEPAL नेपाल VS आइरल्याण्ड

Nepal A Vs Ireland A IRELAND WOLVES TOUR OF NEPAL

२०८० चैत २५, आइतबार
नेपाल
२१५/१०
39.4 overs
VS
आइरल्याण्ड
२८४/९
50 overs
आयरल्यान्ड ए ६९ रनले विजयी
त्रिवि क्रिकेट मैदान, कीर्तिपुर IRELAND WOLVES TOUR OF NEPAL
आइरल्याण्ड नेपाल

दोस्रो इन्निन्ङ

All 4 6 w
Match over !!
३९.४
W
३९.३
1
३९.२
.
३९.१
W
३९ ओभर समाप्त - २ रन साहब आलम: ६ विकास आग्री: २
नेपाल: २१४-८ लक्ष्यः २८५
३८.६
1
३८.५
.
३८.४
.
३८.३
1
३८.२
.
३८.१
.
३८ ओभर समाप्त - १ रन साहब आलम: ५ विकास आग्री: १
नेपाल: २१२-८ लक्ष्यः २८५
३७.६
.
३७.५
1
३७.४
.
३७.३
.
३७.२
.
३७.१
.
३७ ओभर समाप्त - ७ रन साहब आलम: ५ विकास आग्री: ०
नेपाल: २११-८ लक्ष्यः २८५
३६.६
4
३६.६
2nb
३६.५
.
३६.४
.
३६.३
.
३६.२
1
३६.१
.
३६ ओभर समाप्त - ० रन
नेपाल: २०४-८ लक्ष्यः २८५
३५.६
W
३५.५
.
३५.४
.
३५.३
.
३५.२
.
३५.१
W
३५ ओभर समाप्त - २ रन साहब आलम: ० रूपेश सिंह: १५
नेपाल: २०४-६ लक्ष्यः २८५
३४.६
.
३४.५
.
३४.४
W

अर्जुन कुमाल आउट । अघि बढेर सट खेल्ने धुनमा मिस भएपछि स्टम्पिङ आउट भए । १०२ रनको एक यादगार शतकीय इनिङ खेले ।

३४.३
.
३४.२
1
३४.१
1
३४ ओभर समाप्त - ११ रन रूपेश सिंह: १४ अर्जुन कुमाल: १०१
नेपाल: २०२-५ लक्ष्यः २८५
३३.६
.
३३.५
4
३३.४
.
३३.३
4
३३.२
1
३३.१
2

अर्जुन कुमालको शतक । यो नाम याद राख्नुहोस् । १८ वर्षीय अर्जुनको परिपक्क इनिङ । यू१९ क्रिकेटमा दुई शतक हानेका उनले नेपाल ए बाट पनि शतक हानेका हुन् । नेपाली ब्याटिङका भविष्यको रुपमा उनलाई हेरिएको छ ।

३३ ओभर समाप्त - ५ रन रूपेश सिंह: ६ अर्जुन कुमाल: ९८
नेपाल: १९१-५ लक्ष्यः २८५
३२.६
4
३२.५
.
३२.४
.
३२.३
.
३२.२
1
३२.१
.
३२ ओभर समाप्त - ५ रन रूपेश सिंह: २ अर्जुन कुमाल: ९७
नेपाल: १८६-५ लक्ष्यः २८५
३१.६
.
३१.५
2
३१.४
1
३१.३
1lb
३१.२
.
३१.१
1
३१ ओभर समाप्त - ५ रन रूपेश सिंह: ० अर्जुन कुमाल: ९५
नेपाल: १८१-५ लक्ष्यः २८५
३०.६
.
३०.५
.
३०.४
W

भीम सार्की फस्ट स्लिपमा क्याच आउट । भीम पहिलो बलमै आउट भएसँगै संकटमा नेपाल । ९५ रनमा क्रिजमा रहेका अर्जुन कुमाल ब्याटिङ गर्न स्टाइकमा आउन चाहन्छन् । ह्याटिक बलको सामना गर्न रुपेशसिंह आएका छन् ।

३०.३
W

नेपाललाई अर्को झट्का । कप्तान विनोद भण्डारी लङअनमा ४ रनमा क्याच आउट भएका छन् । उनले प्रहार गरेको सटमा शक्ति नहुँदा ह्यान्डबाट क्याच आउट । भपम सार्की छैटौं नम्बरमा ब्याटिङ गर्न मैदान आएका छन् ।

३०.२
1
३०.१
4

कट अनि फस्ट स्लिपका फिल्डर म्याम्थ्यु हम्फ्रेजको मिस फिल्डसँगै चौका ।

३० ओभर समाप्त - ५ रन विनोद भण्डारी: ४ अर्जुन कुमाल: ९०
नेपाल: १७६-३ लक्ष्यः २८५
२९.६
.
२९.५
.
२९.४
4

स्वीप एण्ड फाइन लेगमा चौका ।

२९.३
1
२९.२
.
२९.१
.
२९ ओभर समाप्त - ५ रन विनोद भण्डारी: ० अर्जुन कुमाल: ८९
नेपाल: १७१-३ लक्ष्यः २८५
२८.६
.
२८.५
.
२८.४
W

नरेन भट्ट १५ रनमा बोल्ड आउट । क्रिजमा विनोद भण्डारी आएका छन् ।

२८.३
1
२८.२
4

डीप एक्स्ट्रा कभरमा अर्जुनको उत्कृष्ट चौका । अर्जुन ८८ रनमा ।

२८.१
.
२८ ओभर समाप्त - ६ रन नरेन भट्ट: १५ अर्जुन कुमाल: ८४
नेपाल: १६६-२ लक्ष्यः २८५
२७.६
.
२७.५
.
२७.४
.
२७.३
1
२७.२
4
२७.१
1
२७ ओभर समाप्त - ९ रन अर्जुन कुमाल: ७९ नरेन भट्ट: १४
नेपाल: १६०-२ लक्ष्यः २८५
२६.६
.
२६.५
1
२६.४
1
२६.३
2
२६.२
4

कट अनि चौका ।

२६.१
1
२६ ओभर समाप्त - ७ रन अर्जुन कुमाल: ७२ नरेन भट्ट: १२
नेपाल: १५१-२ लक्ष्यः २८५
२५.६
4

अर्जुन पुन चौका । अव खेलमा नेपालको बलियो पकड । आयरल्यान्ड ए दबाबमा ।

२५.५
.
२५.४
.
२५.३
1
२५.२
1
२५.१
1
२५ ओभर समाप्त - ८ रन अर्जुन कुमाल: ६७ नरेन भट्ट: १०
नेपाल: १४४-२ लक्ष्यः २८५
२४.६
.
२४.५
.
२४.४
4
२४.३
1
२४.२
1
२४.१
2
२४ ओभर समाप्त - ५ रन नरेन भट्ट: ९ अर्जुन कुमाल: ६०
नेपाल: १३६-२ लक्ष्यः २८५
२३.६
.
२३.५
.
२३.४
.
२३.३
1
२३.२
4

डीप मिडविकेटमा चौका ।

२३.१
.
२३ ओभर समाप्त - ३ रन अर्जुन कुमाल: ५५ नरेन भट्ट: ९
नेपाल: १३१-२ लक्ष्यः २८५
२२.६
.
२२.५
1
२२.४
1
२२.३
.
२२.२
1
२२.१
.
२२ ओभर समाप्त - ८ रन नरेन भट्ट: ८ अर्जुन कुमाल: ५३
नेपाल: १२८-२ लक्ष्यः २८५
२१.६
4

डीप प्वाइन्टमा चौका ।

२१.५
.
२१.४
.
२१.३
.
२१.२
4
२१.१
W

बोल्ड । देव खनाल ११ रनमा आउट भएका छन् । चौथो नम्बरमा नरेन भट्ट आएका छन् ।

२१ ओभर समाप्त - ४ रन अर्जुन कुमाल: ५३ देव खनाल: ११
नेपाल: १२०-१ लक्ष्यः २८५
२०.६
.
२०.५
.
२०.४
.
२०.३
.
२०.२
.
२०.१
4

50 RUNS हाफ सेन्चुरी !

थर्डम्यानमा चौका । साथै अर्जुन कुमालको अर्धशतक पूरा । यू१९ खेलाडी अर्जुनले तेस्रो खेलमा परिपक्क प्रदर्शन गरेका छन् ।

२० ओभर समाप्त - ९ रन अर्जुन कुमाल: ४९ देव खनाल: ११
नेपाल: ११६-१ लक्ष्यः २८५
१९.६
1
१९.५
.
१९.४
.
१९.४
2w
१९.३
1
१९.२
1
१९.१
4b
१९ ओभर समाप्त - ६ रन देव खनाल: १० अर्जुन कुमाल: ४७
नेपाल: १०७-१ लक्ष्यः २८५
१८.६
1
१८.५
2
१८.४
.
१८.३
1
१८.२
1
१८.१
1
१८ ओभर समाप्त - ५ रन अर्जुन कुमाल: ४५ देव खनाल: ६
नेपाल: १०१-१ लक्ष्यः २८५
१७.६
1
१७.५
2
१७.४
.
१७.३
1
१७.२
1
१७.१
.
१७ ओभर समाप्त - ४ रन अर्जुन कुमाल: ४१ देव खनाल: ५
नेपाल: ९६-१ लक्ष्यः २८५
१६.६
1
१६.५
1
१६.४
1
१६.३
.
१६.२
.
१६.१
1
१६ ओभर समाप्त - १२ रन अर्जुन कुमाल: ३९ देव खनाल: ३
नेपाल: ९२-१ लक्ष्यः २८५
१५.६
.
१५.५
4

ब्याकवार्ड स्क्वायर लेगमा चौका । लगातार दोस्रो र ओभरको तेस्रो चौका ।

१५.४
4

डीप मिडविकेटमा चौका ।

१५.३
.
१५.२
4

कट अनि ब्याकवार्ड प्वाइन्टमा चौका ।

१५.१
.
१५ ओभर समाप्त - ६ रन देव खनाल: ३ अर्जुन कुमाल: २७
नेपाल: ८०-१ लक्ष्यः २८५
१४.६
.
१४.५
.
१४.४
1
१४.४
5w
१४.३
.
१४.२
.
१४.१
.
१४ ओभर समाप्त - ४ रन अर्जुन कुमाल: २६ देव खनाल: ३
नेपाल: ७४-१ लक्ष्यः २८५
१३.६
1
१३.५
.
१३.४
.
१३.३
1
१३.२
1
१३.१
1
१३ ओभर समाप्त - २ रन अर्जुन कुमाल: २४ देव खनाल: १
नेपाल: ७०-१ लक्ष्यः २८५
१२.६
.
१२.५
.
१२.४
1
१२.३
१२.२
.
१२.१
1
१२ ओभर समाप्त - १३ रन
नेपाल: ६८-१ लक्ष्यः २८५
११.६
W

क्लिन बोल्ड । नेपाललाई पहिलो झड्का । अर्जुन साउद ४० बलमा ४ चौका र ३ छक्कासहित ३६ रन बनाए । पहिलो विकेटका लागि अर्जुन कुमाल र अर्जुन सादउले १२ ओभरमा ६८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका छन् । त्यो सुरुवातलाई सिनियर टोलीका भीम सार्कीले निरन्तरता दिनुपर्ने हुन्छ ।

११.५
4

लङअनमा चौका ।

११.४
6

अर्जुन साउदले स्टेटमा छक्का हानेका छन् । नेपालले १२ औं ओभरमा कुनै विकेट नगुमाई ६४ रन बनाएको छ ।

११.३
1
११.२
2
११.१
.
११ ओभर समाप्त - ० रन अर्जुन साउद: २६ अर्जुन कुमाल: २०
नेपाल: ५५-० लक्ष्यः २८५
१०.६
.
१०.५
.
१०.४
.
१०.३
.
१०.२
.
१०.१
.
१० ओभर समाप्त - ० रन अर्जुन कुमाल: २० अर्जुन साउद: २६
नेपाल: ५५-० लक्ष्यः २८५
९.६
.
९.५
.
९.४
.
९.३
.
९.२
.
९.१
.
९ ओभर समाप्त - १ रन अर्जुन कुमाल: २० अर्जुन साउद: २६
नेपाल: ५५-० लक्ष्यः २८५
८.६
1
८.५
.
८.४
.
८.३
.
८.२
.
८.१
.
८ ओभर समाप्त - ३ रन अर्जुन साउद: २६ अर्जुन कुमाल: १९
नेपाल: ५४-० लक्ष्यः २८५
७.६
.
७.५
.
७.४
.
७.३
.
७.२
1
७.१
.
७.१
1w
७.१
1w
७ ओभर समाप्त - ५ रन अर्जुन साउद: २६ अर्जुन कुमाल: १८
नेपाल: ५१-० लक्ष्यः २८५
६.६
.
६.५
.
६.४
1
६.३
.
६.२
.
६.१
4

स्क्वायर लेगमा अर्जुन कुमालको चौका । यससँगै नेपालको स्कोर ५० रन पुरा भएको छ ।

६ ओभर समाप्त - ७ रन अर्जुन कुमाल: १३ अर्जुन साउद: २६
नेपाल: ४६-० लक्ष्यः २८५
५.६
1
५.५
.
५.४
1
५.३
.
५.२
4

ब्याकवार्ड स्क्वायर लेगमा अर्जुन कुमालले चौका हानेका छन् । नेपालको सिनियर टोलीबाट खेली सकेका र यू१९ बाट खेलेका दुई अर्जुनले टोलीले खोजे जस्तो सुरुवात दिलाएका छन् । यो सुरुवातलाई निरन्तरता दिन आवश्यक छ ।

५.१
1
५ ओभर समाप्त - २ रन अर्जुन साउद: २१ अर्जुन कुमाल: ११
नेपाल: ३९-० लक्ष्यः २८५
४.६
.
४.५
.
४.५
1w
४.४
1
४.३
.
४.२
.
४.१
.
४ ओभर समाप्त - १७ रन अर्जुन साउद: २१ अर्जुन कुमाल: १०
नेपाल: ३७-० लक्ष्यः २८५
३.६
.
३.५
6

लगातार दोस्रो छक्का । नेपालको सानदार सुरुवात । दबाबमा आयरल्यान्ड ।

३.४
6
३.३
4

कभरम ड्राइभ सट र चौका ।

३.२
1
३.१
.
३ ओभर समाप्त - ६ रन अर्जुन साउद: ५ अर्जुन कुमाल: ९
नेपाल: २०-० लक्ष्यः २८५
२.६
4

अर्जुन कुमालको सानदार सट । फाइन लेगमा चौका ।

२.५
1
२.४
.
२.३
.
२.२
1lb
२.१
.
२ ओभर समाप्त - १ रन अर्जुन कुमाल: ८ अर्जुन साउद: १
नेपाल: १४-० लक्ष्यः २८५
१.६
.
१.५
.
१.४
.
१.३
1
१.२
.
१.१
.
१ ओभर समाप्त - १३ रन अर्जुन कुमाल: ८ अर्जुन साउद: ०
नेपाल: १३-० लक्ष्यः २८५
०.६
.
०.५
4

डीप एक्स्टा कभरमा चौका ।

०.४
.
०.३
.
०.३
5w
०.२
4

अर्जुन कुमालको उत्कृष्ट कट र चौका । डीप प्वाइन्टमा चौका हान्दै आफ्नो र टोली दुबैको खाता खोलेका छन् ।

०.१
.
०.०

अर्जुनको अर्को चौका । यस इनिङमा अर्जुनको ९ औं चौका । अर्जुन ८९ बलमा ६७ रनमा क्रिजमा छन् । शतकको सम्भावना देखाएका छन् ।

टाउकोमा लागेपछि आयरल्यान्डका कप्तान निल रकको अस्थानमा टम मेयस आएका छन् । कन्कसन नियम (होस हराउने) अनुसार आयरल्यान्डले खेलाडी परिवर्तन गरेको हो ।
आयरल्याण्ड वल्भ्सले दिएको २८५ रनको लक्ष्य पछ्याउँदै नेपालले जवाफी ब्याटिङ थालेको छ । अर्जुन साउद र अर्जुन कुमाल ओपनिङमा आएका छन् ।