+

६ तरिका, चट्याङबाट कसरी बँच्ने ?

खुला ठाउँमा नबस्नुहोस्,

चट्याङले खुल्ला क्षेत्रमा बढी असर गर्छ । अग्ला वा खुला डाँडामा बढी जोखिम हुनसक्छ । त्यसैले ओझेल वा घरभित्र बस्नु उत्तम हो ।

रुखमुनि नउभिनुहोस्

रुख, टावर, छत आदिमा बस्नु असुरक्षित हुन्छ । घरबाहिर हो भने होचो स्थानमा बस्नु सुरक्षित हुन्छ ।

Advertisement

नजिकै चट्याङ परेको हो भने

नजिकै चट्याङ परेको हो भने भुँइतिर फर्केर घोप्टिनुपर्छ ।

धातुको धारा

धातुको पाइपबाट बनेको धारा प्रयोग नगरौं ।

धातुबाट बनेको झ्याल, ढोका

धातुबाट बनेको झ्याल, ढोका आदिलाई छोएर बस्नु हुँदैन ।

पौडी खेलिरहेको छ भने

पौडी खेलिरहेको छ भने बाहिर निस्केर सुरक्षित ठाउँमा बस्नुपर्छ ।