+

मोजा लाएर सुत्नुहुन्छ ? हुनसक्छ यी समस्या

जाडोमा चिसो खुट्टालाई तातो पार्न मोजा लगाएर सुत्ने धेरैको बानी हुन्छ । जसले स्वास्थ्यमा असर पार्छ ।

कसिलो मोजा लगाएर रातभर सुत्दा रक्तप्रवाहमा बाधा पुग्छ । जसले खुट्टा सुन्निने र सुन्निने हुनसक्छ ।

Advertisement

मोजा लगाएर सुत्दा खुट्टा पसिनाले भिज्छ । जसले खुट्टामा फंगल संक्रमण वा पोल्ने हुनसक्छ ।

मोजा लगाएर सुत्दा शरीरको तापक्रम अत्याधिक बढेर निद्रालाई प्रभावित पार्न सक्छ ।

मोजाले शरीरको तापक्रम बढाई मन बेचैन बनाउन सक्छ ।

केही मोजा सेन्थेटिकले बनेको हुन्छ । जुन लामोसमयसम्म लगाउँदा छालामा एलर्जी गराउन सक्छ ।