
भावनात्मक तयारी आवश्यक
गर्भपतनपछि महिलालाई मानसिक अवस्था सामान्य बनाउन समय लाग्न सक्छ । यस्तो अवस्थामा फेरि गर्भधारण गर्नुअघि शारीरिक र मानसिक रूपमा तयार हुनु महत्त्वपूर्ण हुन्छ ।
Advertisement

योजनापुर्व चिकित्सकको परामर्श
सन्तान योजनापुर्व चिकित्सकको परामर्श आवश्यक हुन्छ। चिकित्सकले स्वास्थ्य जाँच पछि गर्भधारणका लागि सही समय सुझाउँछन् ।