+
+

अभिनय, विचार र फेसनकी त्रिवेणी केकी

ब्रेन विथ ब्युटी’

ब्रेन विथ ब्युटी कमै अभिनेत्रीमा हुन्छ । केकी अधिकारी एक उदाहरण हुन् । सामाजिक र राजनीतिक घटनाक्रममा उनी जति प्रखर धारणा राख्छिन्, उति नै तीक्ष्ण छ उनको अभिनय ।

मादकता उस्तै

२०६८ सालमा डेब्यु फिल्म ‘स्वर’ रिलिज हुँदा केकीको जुन चमकता थियो, दशकपछि पनि त्यो मादकता उस्तै छ ।

Advertisement

जीवनमा उतारचढाव

केकीको जीवनमा बितेका १२ वर्षमा धेरै उतारचढाव आए ।

फेसन सेन्स

अभिनयसँगै फेसन सेन्स केकीको अर्को पक्ष हो । रेडकार्पेट होस् या पब्लिक सेरेमोनी, यी सबै जमघटको पहिरन सेन्स उत्कृष्ट लाग्छ ।