+
+
Shares

मोदी, रोनाल्डोदेखि चे ग्वेभारालाई गराइयो स्पेनमा आची

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २२ गते १५:१४

narendra-modi

स्पेनको उत्तरपूर्वी क्याटालोनियामा क्रिसमसको तयारीका क्रममा आफ्नै क्रिसिमको अनौठो परम्परा छ । त्यहाँका घरहरुमा बच्चा यशु तथा विश्वका अन्य चर्चित मानिसहरुका स-साना पुत्ला बनाएर सजाइन्छ ।

क्याटालोनियामा १८ औँ सताब्दीदेखि यो परम्परा चलिआएको छ । जसमा यी चर्चित व्यक्तिका पुत्लाले दिसा गरिरहेको देखाइन्छ ।

यस्ता पुत्लाहरुलाई आउँदो वर्षको वर्षा, उर्वरता, खुसी तथा सम्वृद्धिको प्रतिक मानिन्छ । माटोबाट बनाइएका यी पुत्लालाई रुखको मुनि राखिएको हुन्छ ।

क्याटालोनियाको बजारमा यो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि हिट भैरहेका छन् । नरेन्द्र मोदीले दिसा गरेका पुत्ला विशेष चर्चायोग्य बनेका छन् ।

रियल म्याड्रिडबाट स्टार  फुटवलर क्रिटियानो रोनाल्डो
रियल म्याड्रिडबाट स्टार फुटवलर क्रिटियानो रोनाल्डो

मोदीमात्र होइन चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोको आची पुत्ला पनि यो पाला राखिएको छ । त्यस्तै चर्चित नाटककारा विलियम सेक्सपियर, हलिउड नायिका म्याडोनादेखि क्रान्तिकारी नेता चे ग्वेभाराका पुत्ला समेत क्रिसमसका लागि सजाइएका छन् ।

अमेरिकी गायिका म्याडोना
अमेरिकी गायिका म्याडोना

दक्षिण अमेरिकी क्रान्तिकारी नेता च्वे ग्वेभारा
दक्षिण अमेरिकी क्रान्तिकारी नेता च्वे ग्वेभारा
साहित्यकार विलियम सेक्सपियर
साहित्यकार विलियम सेक्सपियर

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?