Standings
Fixtures
Results
Fixtures
Standings
फाइनल | ||
---|---|---|
![]()
Three Star Club
|
2024-02-03 - 14:00 |
![]()
Tribhuwan Army FC Won
|
सेमी फाइनल | ||
---|---|---|
![]()
Three Star Club Won
|
2024-01-31 - 14:30 |
![]()
Jawalakhel Youth Club
|
![]()
Tribhuwan Army FC Won
|
2024-02-01 - 14:30 |
![]()
Church Boys United
|
P
Match Played
Pts
Points
W
Match Win
D
Match Played Draw
L
Match Lost
Results
Playing Team

Aaha RARA Pokhara gold cup
Date:
२०८० माघ ९, मंगलबार - २०८० माघ २०, शनिबार
Country:
Nepal
आहारारा पोखरा गोल्डकपको २३ औं संस्करण माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुने छ । यसपटकको प्रतियोगितामा एउटा विदेशी टिमसहित नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, संकटा, मनाङ मर्स्याङ्दी, जावलाखेल युथ क्लब, मच्छिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड, राइजिङ स्टार फुटबल क्लब नवलपुर, थ्रीस्टार, एपीएफ र आयोजक सहारा क्लब सहभागी छन् । प्रतियोगिता खेल्ने विदेशी टिममा भुटानको लिग विजेता टिम पारो छ । यसअघि भारतको दिल्ली एफसी पनि आउने भनिए पनि उसले अन्तिम समयमा नआउने भनेपछि एपीएफ क्लब सहभागी भएको छ । प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।