८ पुस, काठमाडौं । गोरखाको झ्याल्लाफाँटमा निर्माण भएको दरौदी ए साना जलविद्युत आयोजनाको उद्घाटन भएको छ ।
शुक्रबार प्रधानमन्त्री प्रचण्डले यो आयोनाको उद्घाटन गरेका हुन् । मुच्कोटको चनौटमा पावर हाउस रहेको यो आयोजनाले भोलिबाट ६ मेघावाट विद्युत उत्पादन गर्नेछ ।
रन अफ दि रिभर प्रोजेक्ट हो । कालिका पावर कमम्नीले १ अर्ब ३० करोड लागतमा यो आयोजना बनाएको हो । र, ग्लोबल आईएमई बैंक मुख्य लगानीकर्ता रहेको कालिका पापरका निर्देशक निकोलस पाण्डेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4