३ माघ, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित अधिकांश राष्ट्रिय दैनिकहरुले कार्टून प्रकाशित गरेका छैनन् । कान्तिपुर, अन्नपूर्ण पोस्ट र कारोबार दैनिकले मात्रै कार्टून प्रकाशित गरेका छन् ।
भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको ढिलासुस्तीप्रति व्यंग्य गर्दै कान्तिपुर दैनिकले कार्टून प्रकाशित गरेको छ ।
त्यस्तै अन्नपूर्ण पोस्ट दैनिकले सरकारले अझैसम्म चुनावको मिति तोक्न नसकेकोमा व्यंग्य गरेको छ ।
र कारोबार दैनिकले बैंकहरुमा देखिएको मौदि्रक तरलतासम्बन्धी बिषयलाई कार्टूनमार्फत व्यंग्य गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4