+
+
Shares

सिक्वेल फिल्मबारे बेखबर बर्षा

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २५ गते १३:२७


नायिका बर्षा सिवाकोटीलाई चलचित्र ‘भैरे’को पार्टीमा के गर्नु गर्नु भयो ? चलचित्र चल्यो भनेर खुशी हुने ठाउँ पनि थिएन । दुखी बनौ भने निर्माताले चलेको सिनेमा भनेर पार्टी गरेका थिए ।

यो कार्यक्रममा ‘भैरे २’ बनाउने घोषणा पनि गरियो । तर, यो चलचित्रको बारेमा नायिका सिवाकोटी बेखबर नै थिइन् । कारण, ‘भैरे’मा मुख्य भूमिकामा रहेकी नायिका ‘भैरे २’को बारेमा भने बेखबर नै थिइन् ।

चलचित्रका अधिकांश कलाकार अनुपस्थित रहँदा बर्षा भने पुगेकी थिइन् । चलचित्र क्षेत्रमा प्रवेश गरेको केही बर्ष भएतापनि सफलताको खोजी गर्दा गर्दै बर्षा रनभुल्लमा परेकी छिन् ।

हिट चलचित्र दिन पाएको खण्डमा अन्य चल्तीका नायिकाको जस्तै आफ्नो नाम पनि अगाडि आउने सोचाई उनको छ । तर, अहिलेसम्म त उनलाई हाता लाग्यो शुन्य नै भएको छ ।

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?