७ भदौ, कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै सुरु भएको आन्दोलन उग्र बनेपछि कर्फ्यु आदेश जारी गरिएको छ ।
आन्दोलनले उग्र रुप लिएपछि बिहीबार दिउँसोबाट बिहान ५ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो ।
यसअघिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । जसमा ४ जना घाइते भएका छन् ।
यो पनि पढ्नुस्
निर्मला पन्त हत्याबारे वास्तविकता लुकाइएको स्थानीयको अारोप
निर्मला बलात्कार प्रकरणका मुख्य अभियुक्त २५ दिनपछि पक्राउ
भिनाजु मारेर ९ वर्ष जेल बसेका दिलिपबाट निर्मलाको हत्या
निर्मला हत्या प्रकरणः ३० बढीसँग सोधपुछ तर, भेटिएन अभियुक्त
निर्मला बलात्कार प्रकरणः कञ्चनपुर तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4