+
+
Shares

विक्रमलाई पछि पार्दै रवि ओडले जिते नेपाल आइडल

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ६ गते २१:१५

काठमाडौं । विक्रम बराललाई पछि पार्दै रवि ओडले नेपाल आइड सिजन-२ को विजेता बनेका छन् । उनले गाडीसँगै २२ लाख नगद हात पारे ।

उनले पोखराका विक्रमलाई पछि पारे । विक्रमले २० लाख रुपैयाँ हात पारेका छन् । झापाका सुमित पाठक तेस्रो र अस्मिता अधिकारी चौथो भएका छन् ।

विजेता घोषणा भएपछि भावुक बनेका रविले यो जित चारै जनाको भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?