१६ माघ, काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा बुधबार गरेको छ । चितवनमा भरतपुर महानगरपालिकाले दिएको जग्गामा रंगशाला निर्माण हुन लागेको हो ।
उक्त रंगशालाको थ्रिडी डिजाइन सार्वजनिक भएको छ । हेर्नुहोस् उक्त डिजाइन
प्रतिक्रिया 4