+

क्रिकेट खेलाडी र महेश्वरलाई जनही ५ लाख दिने निर्णय

२०७५ फागुन  २ गते १५:४५ २०७५ फागुन २ गते १५:४५
क्रिकेट खेलाडी र महेश्वरलाई जनही ५ लाख दिने निर्णय

२ फागुन, काठमाडौं । सरकारले सारीरिक सुगठनका विश्वविजेता महेश्वर महर्जनलाई ५ लाख पुरस्कार दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले क्रिकेट खेलाडी, फुटबलरसँगै महेश्वरलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही ५ लाख, मुख्य प्रशिक्षकलाई ३ लाख र अरुलाई २ लाख दिने निर्णय भएको छ । साग फुटबल खेल्ने टोलीका सदस्यहरुलाई पूर्वघोषणा अनुसार जनही ३ लाख दिने निर्णय पनि भएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय