+

कतै पनि सिंगापुरलाई भेट्न सकेनौं : सन्दीप

२०७६ साउन  १२ गते १०:३८ २०७६ साउन १२ गते १०:३८
कतै पनि सिंगापुरलाई भेट्न सकेनौं : सन्दीप

१२ साउन, काठमाडौं । नेपाल टी-२० विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएपछि स्पीनर सन्दीप लामिछानले निराशा व्यक्त गरेका छन् ।

एसिया फाइनलको अन्तिम खेलमा सिंगापुरसँग ८२ रनले पराजित भएपछि नेपाल अघिल्लो चरणमा पुग्न सकेन ।

खेलपछि संक्षिप्त प्रतिक्रिया दिएका सन्दीपले रिजल्ट निकै निराशाजनक भएको बताए । सिंगापुरले निकै राम्रो क्रिकेट खेलेको भन्दै उनले भने, ‘बलिङ, ब्याटिङ र फिल्डिङ सबैमा हामीले भेट्टाउन सकेनौं ।’

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय