+
+
Shares

तीन जना मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १० गते १९:१०

१० भदौ, काठमाडौं । सिराहा, तनहुँ र नवलपरासीका विभिन्न स्थानमा मंगलबार ३ जना मृत अवस्थामा फेला परेका छन् ।

सिरहाको कल्याणपुर नगरपालिका–३ मा ५५ वर्षीय शिवनाथ मलाह कमला खोला किनारमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै तनहुँको ब्यास नगरपालिका–५ स्थित मादी खोला किनारमा लमजुङ मध्यनेपाल–८ का ४९ वर्षीय सूर्य बहादुर थापा पनि मृत फेला परेका छन् ।

यस्तै नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–२ हरपुरका ६५ वर्षीय बुद्धीराम गौड झरही खोलामा मृत फेला परेका छन् ।

घटनाबारे स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?