
११ भदौ, भक्तपुर । भक्तपुरमा नेवार समुदायले मंगलबार पञ्चदान पर्व मनाएका छन् । हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी अर्थात गुँलागा त्रयोदशीमा वौद्ध धर्मावलम्बी नेवार समुदायले पञ्चदान पर्व मनाउँछन् ।
यो दिनमा अन्न, गेडागुडी फलफूल सख्खर पानी (सर्वत) र औषधीको दान गरिन्छ । भक्तपुरका विभिन्न पाँच टोलमा रहेका दिपंकर बुद्धको पूजा गरेर र दान दिएर पञ्चदान पर्व मनाइन्छ ।
हेर्नुहोस् पञ्चदानका केही झलक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4