
१२ भदौ, काठमाडौं । चक्रपथको कलंकी महाराजगञ्ज सडकखण्ड विस्तार गर्दा दायाँबायाँका रुख काट्न लागिएको भन्दै विरोध भएको छ ।
बिहीबार हरित लेन बनाउन माग गर्दै सितापाइला, छाउनी क्षेत्रमा प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरुले विकास जनकेन्द्रित हुनुपर्ने, रुट नष्ट गर्न नहुने लगायतका माग राखेका छन् ।
कलंकी महाराजगञ्ज सडकखण्ड विस्तारका क्रममा २ हजार ५ सय रुख काट्ने निर्णय भएको छ ।
सडक विस्तारमा अवरोध गर्ने सबै रुख काटिने संघीय सडक सुपरीवेक्षण अनुगमन कार्यालयले जनाएको छ ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4