
१८ असोज, काठमाडौं । काभ्रे र सिन्धुलीको सीमाना नेपालथोकमा मिनी बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ५ जना घाइते छन् ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार बा ३ ख २३५९ नम्बरको मिनी बस तीब्र गतिका दुर्घटना भएको हो । मृत्यु हुनेको सनाखत भएको छैन भने घाइतेलाई धुलिखेल पठाइएको छ ।
काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको बसमा २८ जना सवार थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4