+
+
Shares

न्यू दँया भिन्तुना

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७६ कात्तिक १२ गते १३:३९

काठमाडौं । नेपाल संवत १०४० आजबाट सुरु भएको छ । नेपालको मौलिक संवतका रुपमा रहेको नेपाल सतको पहिलो दिन काठमाडौंका विभिन्न स्थानमा भिन्तुना र्‍याली निकालिएको छ ।

राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गराएका थिए ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारले यस संवतलाई राष्ट्रिय संवतका रूपमा मनाउने घोषणा गरेपनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन ।

हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?