+
+
Shares

गौरमा गोली चल्यो, भारतीय नागरिक घाइते

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७६ कात्तिक १३ गते १९:३३

१३ कात्तिक, रौतहट । जिल्लाको गौर नगरपालिका–३ मा बुधबार साँझ गोली चलेको छ ।

विद्युत प्राधिकरणको कार्यालयनजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक जना भारतीय नागरिक घाइते भएका छन् ।

४० वर्षीय विजय गुप्ताको पेटमा गोली लागेको छ । उनलाई उपचारका लागि जिल्ला अस्पताल गौर ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?