
गायक सुमन केसी र गायिका विद्या तिवारीको आवाजमा समावेश ‘भीडमा पनि’ बोलको गीत सार्वजनिक गरिएको छ । अम्बिका गुरुङको शब्दमा तयार गीतमा पुरुषोत्तम सुवेदीको संगीत छ । भिडियोमा नायक पल शाह र मोडल स्मृती श्रेष्ठलाई फिचरिङ गरिएको छ ।
उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । नायक पल शाह चलचित्रमा व्यस्त हुँदा म्यूजिक भिडियोमा भने कम देखिएका छन् । उनै, पलको यो भिडियोलाई दर्शकले मन पराउने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4