+
+
Shares

लकडाउनपछि शान्त स्वयम्भू (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७६ चैत १२ गते १७:३२

१२ चैत, काठमाडौं । सरकारी निर्देशनपछि अहिले देशभरका मानिस आकस्मिक कामबाहेक घर बाहिर निस्केका छैनन् । त्यसैले सधैं व्यस्त रहने काठमाडौंका धार्मिक स्थलहरु सुनसान छन् ।

हरेक दिन विहान मर्निङ वाक गर्नेदेखि पूजापाठ र घुमफिर गर्न जानेहरुका कारण भीड लाग्ने स्वयम्भूनाथ हिजोआज सुनसान छ । यहाँ एकाधबाहेक मान्छे भेटिन मुश्किल छ ।

हेर्नुहोस् तस्वीरहरु

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?