+
+
Shares

लकडाउन उल्लङ्घन गर्दा घुँडा टेकाएर हिँडाइयो

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १८ गते १८:३०

१८ चैत, धरान । सरकारले आह्वान गरेको लकडाउन उल्लङघन गर्ने दुईजनालाई धरानमा प्रहरीले घुँडा टेकाएर हिँडाएको छ ।

लकडाउन उल्लङ्घन गरेको भन्दै वडा प्रहरी कार्यालय धरान अगाडि दुईजनालाई घुँडा टेकाएर हिँडाइएको हो ।

भानुचोकमा रहेको प्रहरी कार्यालय अगाडि पिच सडकमा घुँडा टेकाएर हिँड्न लगाएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?