
१४ जेठ, काठमाडौं । बुधबार दिउँसोदेखि परेको पानीका कारण काठमाडौं उपत्यका जलमग्न भएको छ । यहाँका खोला नदीहरुमा ठूलो बाढी आएको छ । नदी छेउका कतिपय वस्ती डुवानमा पनि परेको छ ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ६ मूलपानीमा मनोहरा खोलामा बाढी आउँदा किनारका बस्ती जलमग्न भएको छ । सो क्षेत्रमा २ घण्टासम्म लगातार असिनासहित वर्षा भएको थियो ।
बाढीले ठाउँ ठाउँमा सडक भत्काएको छ ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4