+
+
Shares

निर्यातमूलक उद्योगले पाउने भए छुट सुविधा

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १५ गते १७:४६

१५ जेठ, काठमाडौं । सरकारले स्वदेशी कच्चा पदार्थको प्रयोग गरी उत्पादन तथा निर्यात गर्ने उद्योगलाई कर प्रणालीमार्फत सहुलियत दिने भएको छ। सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेटमा यस्तो व्यवस्था गरेको हो ।

औद्योगिक क्षेत्र, विशेष औद्योगिक क्षेत्र र औद्योगिक ग्रामभित्र स्थापना हुनुपर्ने त्यस्ता उद्योगका लागि कर प्रणालीमार्फत सहुलियत दिइने अर्थमन्त्री डा.युवराज खतिवडाले बताए ।

त्यस्तै, एक प्रदेश, एक औद्योगिक ग्राम स्थापना कार्यक्रमले पनि यसवर्षको बजेटमा पनि निरन्तरता पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?