
१५ जेठ, काठमाडौं । सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न एण्डी डम्पिङ र काउन्टर बिलिङ शुल्को माध्यमबाट आयत निरुत्साहित गर्ने भएको छ । बिहीबार संसदमा आव २०७७/७८ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।
बजेटमार्फत सरकारले आयात हुने खाद्य वस्तु र पिये पदार्थको मापदण्ड निर्धारण गरेर भन्सार नाकामै कडाइसाथ परीक्षण गर्ने नीति अख्तियार गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4