
१३ असार, काठमाडौं । रुपन्देहीको बुटवलमा सलह भेटिएको छ । कृषि उपसचिव डा. गंगादत्त आचार्यले बुटवलमा सलह भेटिएको बताए ।
थप अध्ययनका लागि प्राविधिक परिचालन भएको विस्तृत विवरण आइनसकेको उनले बताए ।
बुटवलको सुख्खानगर, रामनगर, कालिकानगर, गोलपार्क,रामनगर लगायतका क्षेत्रमा सलह देखिएको भन्दै स्थानीयले खबर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4