+
+
Shares

ललितपुरमा सुरु भयो नगर प्रहरीको साइकल गस्ती

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ असोज १४ गते १४:५०

१४ असोज, काठमाडौं । ललितपुर महानगरपालिकाको नगर प्रहरीले बुधबारदेखि साइकल गस्ती सुरु गरेको छ । हालै गठन भएको नगर प्रहरीको साइकल गस्ती बुधबार उपमेयर गीता सत्यालले उद्घाटन गरिन् ।

अहिले नगर प्रहरीसँग १० वटा साइकल छ । त्यही साइकल चढेर नगर प्रहरीले विहान १० देखि अपरान्ह ५ बजेसम्म महानगर क्षेत्रमा गस्ती गर्नेछन् ।

साइकल गस्तीले नगरबासीलाई समस्यापरेका बेला नगर प्रहरी तुरुन्तै पुग्न सक्ने ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?