
१९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली समूहले आज मध्याह्न काठमाडौंमा कार्यकर्ता भेलाको आयोजना गर्दैछ ।
अनेरास्ववियूले आयोजना गरेको भेलालाई अध्यक्ष ओलीलगायत अन्य उच्च नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रम कार्की ब्याङकेटमा १२ बजे कार्यक्रम सुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4