+
+
Shares

विप्लव समूहसँग छिट्टै सहमति हुने प्रधानमन्त्रीको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १६ गते १६:०७
फाइल फोटो

१६ फागुन, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै सहमति हुने दाबी गरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै ओलीले भने, ‘शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको विप्लव समूहको समस्याको छिट्टै वार्ताद्वारा समधान गर्नेछौं ।’ उनले समाधानको कार्यक्रम सम्भावतः छिट्टै हुने समेत दाबी गरेका छन् ।

विध्वंसात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले २८ फागुन २०७५ देखि समूहमाथि प्रतिबन्ध लगाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विभाजन आएसँगै ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवसँग संवादलाई अघि बढाएका छन् । प्रतिबन्धित पार्टीका महासचिव विप्लवले पनि आफूहरु वार्ता गर्न तयार रहेको बताएका छन् ।

तर, अदालतले संसद पुनर्स्थापना गर्ने आदेश दिएसँगै समूहसँगको संवादको प्रयास रोकिएको थियो ।

थप, 

‘वार्ताका लागि तयार छौं, सरकार इमान्दारीपूर्वक आओस्’

विप्लवको दुई वाक्यको विज्ञप्तिले सरकार अल्मलियो

विप्लवका नेताका हैरानीः ९ महिनामा १३ जिल्ला फनफनी

नख्खु जेलमा मन्त्री र विप्लव नेताबीच के कुराकानी भयो ?

प्रतिबन्धपछिको विप्लव समूहः चन्दा असुलीमा केन्द्रित, हिंसातर्फ उन्मुख

विप्लव समूह व्यक्तिहत्याको बाटोमा लागेको हो ?

विप्लव समूह कति बलियो ? के छ जासुसी संयन्त्रको विश्लेषण ?

सिंहदरबारबाट विप्लवलाई हेर्ने बेग्लाबेग्लै नजर !

माइलाको गिरफ्तारीले वार्ता बिथोलिँदैन : सरकार

‘खुला राजनीतिमा आउन तयार छौं’

विप्लवसँग लुकामारी !

नख्खु बमकाण्ड : ‘पङ्गु’ गुप्तचरी संयन्त्रको परिणाम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?