
१७ वैशाख, काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशको प्रदेश कमिटी विस्तार गरेर १४७ सदस्यीय बनाएको छ ।
कर्णाली प्रदेश संगठन कमिटीका इन्चार्ज, सहइन्चार्जहरु, अध्यक्ष तथा सचिवद्वारा प्रस्तुत नामावलीलाई पार्टी केन्द्रीय कमिटीले अनुमोदन गरेको प्रदेश कमिटीका सचिव धर्मराज रेग्मीले जानकारी दिए ।
वैशाख १३ गते महासचिव ईश्वर पोखरेलले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि) मा कर्णाली प्रदेश कमिटीका सदस्यको नामावली पनि उल्लेख गरिएको छ ।
प्रदेश कमिटीमा माधवकुमार नेपाल समूहका नेताहरुलाई भने राखिएको छैन ।
हेर्नुहोस् अपानि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4