१२ असार, गुल्मी । गुल्मीमा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
रुरुक्षेत्र गाउँपालिका-१ रिडीका ४० वर्षका सुन्दर श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
रिडी बजारस्थित विनोद मोटर पार्टस ग्यारेजमा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर श्रेष्ठ गम्भीर घाइते भएका थिए । उनको पाल्पास्थित मिसन अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4