+
+
Shares

सप्तरीमा संक्रमित र कुरुवाका लागि स्वास्थ्य सामग्री वितरण

रासस रासस
२०७८ असार १५ गते १९:२४

१५ असार, सप्तरी। कोभिड-१९ को महामारीमा अग्रपङ्क्तिमा खटिएका प्रहरी, स्वास्थ्यकर्मीका साथै सङ्क्रमित र हेरचाहका लागि खटिने कुरुवाका लागि मंगलबार सप्तरीमा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

सप्तरीको विभिन्न प्रहरी कार्यालय र आइसोलेशन केन्द्रमा एकै दिन स्वास्थ्य तथा सरसफाइ एवं मर्यादित कीट वितरण गरेको समग्र जनउत्थान केन्द्रले जानकारी दिएको छ ।

आइसोलेशन केन्द्रमा कोभिड सङ्क्रमित र कुरुवालाई लक्षित गर्दै विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको केन्द्रका अध्यक्ष भैरवप्रसाद गेलालले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?