
१८ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले निवर्तमान सांसदहरुलाई हस्ताक्षर फिर्ता लिने निर्णय खारेज गर्न माग गरेका छन् ।
बालुवाटारमा जारी बैठकले २३ सांसदलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4