
१६ साउन, काठमाडौं । बारबरा फाउण्डेसनले विभिन्न संस्था र व्यक्तिलाई कोभिड–१९ विशिष्ट सम्मान प्रदान गरेको छ ।
शनिबार काठमाडौंकाे राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा विभिन्न संस्था र व्यक्तिलाई सम्मान प्रदान गरियाे । फाउण्डेसनकै कार्यकारिणी सदस्य तथा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुहृद घिमिरेले कोभिड–१९ विशिष्ट सम्मानका लागि एक करोड रुपैयाँ उपलब्ध गराएका थिए । सोही रकमबाट पुरस्कार प्रदान गरिएको हो ।
कोभिड–१९ विशिष्ट सम्मान पाउने व्यक्ति र संस्थाको सूची
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4