१९ माघ, काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धोविखोला करिडोर क्षेत्रमा भएको सडक अतिक्रमणको अनुगमन गरेकी छन् ।
काठमाडौंको अनामनगर क्षेत्रमा धोविखोला करिडोर सडकमा निर्माण सामग्री थुपार्ने, पसलहरुले सामान राख्ने गर्दा सडक क्षेत्र अतिक्रमण भइरहेको छ । जसले गर्दा सवारी चालक र पैदलयात्री समस्यामा पर्दै आएका थिए ।
सडक मिचेर राखिएका निर्माण सामग्री र पसलका सामानहरु बुधबार अनुगमनका क्रममा उठाइएको छ ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4