६ वैशाख, दोलखा । दोलखाको मेलुङ गाउँपालिकाको अध्यक्ष उम्मेद्वारमा नेपाली कांग्रेसका तर्फबाट बर्मा लामाको नाम सिफारिस भएको छ ।
पालिका स्तरीय बैठकले दोलखाका जिल्ला सभापति समेत रहेका लामाको नाम सर्वसम्मत रुपमा अध्यक्षको उम्मेद्वारमा सिफारिस गरेको हो ।
उनी २०७४ सालको चुनावमा पनि मेलुङ गाउँपालिकामा उम्मेदवार बनेका थिए । त्यतिबेला लामा एमाले उम्मेदवारसँग ८९ मतले पराजित भएका भएका थिए । एमालेका नरवहादुर श्रेष्ठ ४ हजार ४७५ मत प्राप्त गरी बिजयी हुँदा लामाले ४ हजार ३८६ मत प्राप्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4