१९ वैशाख, काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
उनले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफू अगाडि रहेको भन्दै धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्ति गर्नु कानुन विपरीत रहेको भन्दै रिट दायर गरेका हुन् ।
पोखरेलले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ हुने सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4