
काठमाडौं । गायक स्वप्न सुमन र मोडल ज्योत्सना योगी वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले बिहीबार परम्पराअनुसार विवाह गरेका हुन् ।
विवाहपछि सामाजिक सञ्जाल तस्वीर सेयर गर्दै उनीहरुले यस विषयमा जानकारी दिएका हुन् । स्वप्न र ज्योत्सना केही समयदेखि प्रेम सम्बन्धमा थिए ।
स्वप्न पछिल्लो समय युवापुस्तामाझ लोकप्रिय गायक हुन् भने ज्योत्सना म्युजिक भिडियो र मोडलिङमा सक्रिय छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4