
राजेन्द्र राई, मुख्यमन्त्री, प्रदेश १
२५ जेठ, विराटगर । प्रदेश १ सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । नीति तथा कार्यक्रमका लागि प्रदेशसभाको बैठक आज दिउँसोका लागि बोलाइएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार कृषि तथा पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइनेछ ।
असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यता छ ।
लुम्बिनी प्रदेश सरकारले पनि आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4