
काठमाडौं । बेनिशा पौडेलको स्वरमा ‘जीवनको पाना’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा बमबहादुर श्रेष्ठको शब्द, सन्तोष श्रेष्ठको संगीत र देवेन्द्र नेवाको एरेन्ज रहेको छ ।
बुवा र छोरीको माया ममतालाई समेटिएको गीतको भिडियोमा बेनिशा स्वयं, राजेन्द्र वाग्ले र विभूति शर्मा फिचर्ड छन् । भिडियोका निर्देशक देवेन्द्र पाण्डे हुन् ।
गीतको भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4